×

NIC ASIA

यसरी बनाउनुस् स्वादिलो पनीर मम

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel

काठमाडौं, १६ कात्तिक — जाडोमा तात्तातो मम खानुको मज्जा बेग्लै छ । तात्तातो पनीर ममको सूप बनाएर खानुस् न त यसपाली । विधि सिकाउनलाई हामी छँदैछौं ।


सामग्री


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ममका लागि
मैदा दुई कप
नून आधी चम्चा
जैतूनको तेल दुई चम्चा
पानी आधी कप

ममभित्रको किमाका लागि
जैतूनको तेल दुई चम्चा
प्याज एउटा काटेको
अदुवा र लसुनको पेस्ट एक चम्चा
बन्दाकोभी दुई कप
गाजर एक टुक्रा पारेको
पनीर एक कप
नून एक चौथाइ चम्चा
चूक अमिलो एक चम्चा
सोया सस एक चम्चा
चिल्ली सस आधी चम्चा

सूपका लागि
तिल एक चौथाइ कप
जीरा एक चम्चा
तेल दुई चम्चा
रातो खुर्सानी दुईवटा
लसुन एक पोटी
टमाटर एक कप
हरियो धनियाँ
अदुवा एक इन्च
बेसार आधी चम्चा
नून आधी चम्चा
पानी दुई कप
कागतीको रस दुई चम्चा


Advertisment
Rupse Holidays
Nabil box

विधि
सबभन्दा पहिले एउटा भाँडोमा मैदा, नून, जैतूनको तेल र पानी हालेर मज्जाले मुछ्नुस् ।

Vianet communication

अब एउटा प्यानमा तेल तताएर त्यसमा प्याजलाई हल्का खैरो हुनेगरी फ्राई गरेर अदुवा, लसुनको पेस्ट, बन्दागोभी र गाजर हालेर हल्का फ्राई गर्नुस् ।

त्यसमा पनीर, नून, चूक अमिलो, सोया सस र चिल्ली सस हालेर पकाउनुस् । अब पीठोका डल्लामा किमा हालेर १० मिनेटसम्म स्टीम गर्नुस् ।

एउटा प्यानमा तिल र जीरा हालेर हल्का खैरो हुन्जेल भुट्नुस् । त्यसमा तेल, सुकेको रातो खुर्सानी र लसुन हालेर मज्जाले भुट्नुस् ।

अब त्यसलाई मिक्सीमा हालेर टमाटर, हरियो धनियाँ, अदुवा, बेसार, नून र पानी हालेर पाँच मिनेटसम्म ब्लेन्ड गर्नुस् ।

एउटा प्यानमा अघि ब्लेन्ड गरेको कुरालाई कागतीको रस र चिनी हालेर पाँच मिनेट पकाउनुस् ।

अब एउटा प्लेटमा मम र सूप हालेर त्यसमा हरियो धनियाँको गार्निश गर्नुस् ।

पनीर मम सूप तयार भयो । तात्तातो पस्केर खानुस् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x