×

NIC ASIA

काठमाडौँ ९ र १० मा कति जनाको पर्यो उम्मेदवारी ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels


काठमाडौँ, १६ कात्तिक - आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता सम्पन्न भएको छ ।2-election (2)

ती निर्वाचन क्षेत्रबाट छ पदका लागि ८७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नौ नं निर्वाचन क्षेत्रबाट तीन पदका लागि ४१ र १० नंबाट तीन पदका लागि ४६ जनाको उम्मेदवारी दर्ता गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं ९ मा प्रतिनिधिसभाका लागि १४ र प्रदेश ‘क’बाट १४ र ‘ख’बाट १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । यस्तै १० नं क्षेत्रबाट प्रतिनिधिसभाका लागि १६ जना तथा प्रदेश ‘क’ र ‘ख’बाट १५–१५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यले बताउनुभयो ।

प्रतिनिधिसभाका लागि क्षेत्र नं ९ बाट वाम गठबन्धनको नेकपा(एमाले)बाट कृष्णगोपाल श्रेष्ठ र कांग्रेसबाट ध्यानगोविन्द रञ्जितले उम्मेदवारी दर्ता गराउनुभएको छ । सोही क्षेत्रको प्रदेशसभाका लागि वाम गठबन्धनबाट ९ ‘क’ मा एमालेका अजयक्रान्ति शाक्य र ‘ख’मा एमालेकै केशव पोखरेल तथा कांग्रेसबाट ‘क’मा इन्द्रमान तुलाधर र ‘ख’ धर्मराज गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी १० नं निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का हितमान शाक्य र कांग्रेसबाट राजनकुमार केसीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । प्रदेशसभाका लागि वाम गबन्धनबाट १० ‘क’मा माओवादी केन्द्रबाट दिलीप महर्जन र ‘ख’मा एमालेका रमा आले तथा कांग्रेसबाट ‘क’मा पुकार महर्जन र ‘ख’ धर्मानन्द श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x