×

NMB BANK
NIC ASIA

यी हुन् काठमाडौंका हेभी वेट

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौँ, १७ कात्तिक- सबैको चासोको केन्द्र काठमाडौंमा पनि हेभी वेट भिडन्त हुँदै छ । काठमाडौं–२ बाट वाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले नेता माधवकुमार नेपालले मनोनयन दर्ता गराएका छन् । उनीविरुद्ध कांग्रेसका दीपक कुइँकेलले मनोनयन दर्ता गराएका छन्, राजधानी दैनिकमा खबर छ ।1509609659009_Pro_Ktm_20171102_A

काठमाडौं–५ बाट वाम गठबन्धनको साझा उम्मेदवार एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसका तर्फबाट डा. प्रकाशशरण महतले मनोनयन दर्ता गराएका छन् । यहाँ पनि द्विपक्षीय भिडन्त हुँदै छ ।

काठमाडौं–१ बाट कांग्रेस नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् । यही क्षेत्रबाट विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समेत मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रबाट वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अनिल शर्माले मनोनयन दर्ता गराएका छन् ।

काठमाडौं–४ बाट कांग्रेसका गगनकुमार थापाले मनोनयन दर्ता गराउँदा वाम गठबन्धनका तर्फबाट एमाले नेता डा. राजन भट्टराईले मनोनयन दर्ता गराएका छन् । काठमाडौं–६ बाट वाम गठबन्धनका तर्फबाट पहिलो संविधानसभामा एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेका माओवादी केन्द्रका नेता झक्कु सुवेदीले मनोनयन दर्ता गराएका छन् । काठमाडौं–१० मा माओवादी केन्द्रका नेता हितमान शाक्यको उम्मेदवारी परेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x