×

NIC ASIA

अमेरिकाले कोरियाली प्रायद्वीपमा लडाकू विमान उडायो, युद्ध चर्केला ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १७ कात्तिक — अमेरिकी बी–१ बम्बर लडाकू विमान कोरियाली प्रायद्वीपनिर उडाइएको अमेरिकी वायुसेनाले एक वक्तव्य जारी गरी जानकारी दिएको छ ।

Muktinath Bank


अमेरिकाको यो बयानले उत्तर कोरिया क्रुद्ध भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुईवटा बी–१बी ल्यान्सर विमानहरू गुआमस्थित एन्डर्सन एयर फोर्स बेसमा जापानी र दक्षिण कोरियाली जेटहरूसँग मिलेर दक्षिण कोरियाको आकाशमा उडेका थिए । यो योजनाबद्ध ‘द्विपक्षीय एकीकरण’ अभियान हो ।


Advertisment
Nabil box
Kumari

बिहीवारको यो उडानपछि प्योङयाङले कडा प्रतिक्रिया जनाउँदै आफूविरुद्ध अघोषित आणविक आक्रमणको अभ्यासस्वरूप यसरी विमान उडाइएको बताएको छ ।

Vianet communication

‘गुण्डासमूहजस्ता लाग्ने अमेरिकी साम्राज्यवादीहरूले आणविक धम्की र ब्ल्याकमेल गरेर उत्तर कोरियालाई आणविक हतियार निर्माणबाट रोक्ने कोशिश गरेका छन्,’ उत्तरको समाचार संस्था केसीएनएले लेख्यो ।

अमेरिकाले यसरी जापान र दक्षिण कोरियासँग मिलेर युद्धअभ्यास गरिरहँदा अनि उत्तर कोरियाले पनि धम्की दिइरहँदा प्रायद्वीपमा युद्ध भड्किने हो कि भनी आशंका उत्पन्न भएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x