×

NMB BANK
NIC ASIA

दुलहीले लगाइन् यस्तो सारी, सम्हाल्नै चाहियो २५० मानिस

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, १७ कार्तिक — आफ्नो बिहेलाई सधैं सम्झनलायक बनाउनका लागि मानिसहरूले अनेक काम गरिरहेका हुन्छन् ।

Muktinath Bank


श्रीलंकाको क्यान्डीमा एकजना दुलहीको सारी सम्हाल्नका लागि एउटा सरकारी विद्यालयका २५० जना छात्राहरूलाई खटाइएको घटना अहिले खुबै चर्चामा छ । ती छात्राहरूले ३.२ किलोमिटर लामो सारी सम्हालेका थिए । यति लामो सारी लगाउर ती दुलही दुलाहाका साथ पैदल हिँडिरहेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यान्डीको सेन्ट्रल डिस्ट्रिक्टस्थित मुख्य सडकमा यो तमाशा भएको थियो । सयभन्दा बढी छात्राहरूलाई फूल बोकेर हिँड्ने फ्लावर गर्ल बनाइएको थियो ।


Advertisment
Nabil box
Kumari

सञ्चारमाध्यमका अनुसार, यो बिहेमा केन्द्रीय प्रान्तका मुख्यमन्त्री सरत एक्कायका प्रमुख अतिथिका रूपमा पुगेका थिए । यिनै मुख्यमन्त्रीको नाम भएको विद्यालयका छात्राहरूलाई सारी सम्हाल्ने काम लगाइएको हो ।

Vianet communication


श्रीलंकामा कुनै पनि बेहुलीले लगाएको सबभन्दा लामो सारी यही भएको बताइएको छ ।

राष्ट्रिय बाल संरक्षण प्राधिकरणले यस घटनाको जाँच गरिरहेको बताएको छ । प्राधिकरण अध्यक्षले बालबालिकालाई यसरी चर्को घाममा घन्टौंसम्म काम लगाउनु अपराध भएको र यसका लागि कम्तीमा १० वर्षको सजाय हुने बताएका छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x