×

NMB BANK
NIC ASIA

२३ वर्षे युवकले गरे ९१ वर्षीया महिलासँग बिहे, अहिले भयो हंगामा

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, १९ कात्तिक — अर्जेन्टिनाका २३ वर्षीय युवक मौरिसियो ओसोलाले हजुरआमा नाता पर्ने ९१ वर्षीया महिला योलान्दा टोरेससँग बिहे गरेकोमा अहिले कानूनी समस्या आएको छ ।

Muktinath Bank


खासमा मौरिसियाले योलान्दासँग सन् २०१५ मा बिहे गरेका थिए । अहिले योलान्दाको मृत्यु भइसकेको छ । मौरिसियोले पत्नीको निधनपछि पेन्सनका लागि निवेदन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यो मुद्दा अहिले अदालतमा पुगिसकेको छ । अधिकारीहरूका अनुसार, मौरिसियोले फाइदाका लागि मात्र योलान्दासँग बिहे गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

योलान्दा अघिल्लो वर्ष घाउ सडेपछि बितेकी थिइन् । सामाजिक सेवा अधिकारीहरूले मौरिसियोको विवाहका बारेमा छिमेकीहरूलाई सोध्दा उनीहरूले केही थाहा नपाएको बताए । स्टेट रिटायरमेन्ट फन्डले ओसोलोलाई विधुरले पाउने पेन्सन दिन अस्वीकार गरेको छ । उनीहरूको वैध तरिकाले बिहे नभएको फन्डको तर्क छ ।

Vianet communication

‘मैले योलान्दालाई पवित्र प्रेम गरेको थिएँ र उनलाई गुमाउनुपर्दाको पीडाले मलाई जीवनभर सताउनेछ,’ ओसोलाले भने ।

तर ओसोलाको यो भनाइका बाबजुद अर्जेन्टिनाको नेसनल एड्मिनिस्ट्रसन अफ सोसियल सेक्युरिटीले उनको पेन्सन निवेदन अस्वीकृत गरिदियो ।

‘योलान्दाले मलाई आफ्नो अध्ययन पूरा गर्न जोड दिएकी थिइन्,’ ओसोलाले भने, ‘हाम्रो बिहे एक वैध निर्णय थियो । उनले मेरो जीवनमा महत्त्वपूर्ण सहयोग गरेकी थिइन् र उनको अन्तिम इच्छा म जसरी भएपनि पूरा गर्छु । म पेन्सनका लागि सर्वोच्च अदालतसम्म पनि पुग्न सक्छु ।’

ओसोलाले मुद्दा जित्ने सम्भावना छ किनकि यस्तैखाले अर्को मुद्दामा १० वर्षअघि २४ वर्षीय रेनाल्दो वाबेकेले ८२ वर्षीया अडेल्फा भोल्पेससँग बिहे गरेका थिए । त्यतिखेर वाबेकेले कुनै पनि समस्याविना नै राज्यले दिने पेन्सन पाएका थिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x