×

NMB BANK
NIC ASIA

निद्रा नलागेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यो उपाय

पुस ७, २०७८

NTC
Premier Steels

काठमाडौं— आधुनिक जीवनशैलीका कारण राम्रो निद्रा के हो भन्ने मानिसले भुलिसकेका छन् । अधूरो निद्रा नै आजभोलिका मानिसको यथार्थता हो । निद्रा नपु–याउँदा स्वास्थ्यलाई नराम्रो असर पुग्छ । यहाँ हामी निद्रा ल्याउने प्रभावकारी उपाय बताउँछौं ।

यो प्रक्रिया गर्दाखेरी शुरुमा हुश आवाज निकाल्दै मुखले सास छोड्नुस् अनि पछि मुख बन्द गरेर बिस्तारै नाकबाट सास तान्नुस् । अनि फेरि सात गन्दासम्म सास रोक्नुस् । अनि आठ गन्दाखेरी मुखबाट सास छोड्नुस् ।

Muktinath Bank

त्यसैगरी फेरि सास तान्नुस्, केही सेकेन्ड रोक्नुस् र मुखबाट छोड्नुस् । यो प्रक्रियालाई तीन चक्रमा पूरा गर्नुस् । यो विधिका लागि कुनै अर्को साधन आवश्यक छैन । तपाईंको दृढ निश्चय मात्र आवश्यक छ ।

छिटो निद्रा ल्याउने यो राम्रो उपाय हो । सासको तालमेल चाहिँ मिलाउनुपर्छ यो गर्दा । गहिरो सास लिएर छोड्नुस् । यसो गर्दा थकान टाढा भाग्छ । मुटुले सामान्य गतिमा काम गर्न सक्छ । दिमागको नसामा शान्ति प्राप्त हुन्छ । तनाव दूर हुन्छ अनि शरीर पनि हल्का हुन्छ । अनि तपाईंलाई निद्रा लाग्छ । 

अनिद्राको समस्या हटाउनका लागि यो उपाय अपाउनुभन्दा एक हप्ताअघिदेखि चिया, कफी, सफ्ट ड्रिंक, तेल हालेको खानेकुरा, जंक फूड, चकलेट, रक्सी र सिगरेट जस्ता कुरा छोड्नुस् । 

एजेन्सीको सहयोगमा


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x