×

NMB BANK
NIC ASIA

यी फूटबल खेलाडीहरूको गोल सेलिब्रेसनको यस्तो छ अर्थ

असार २५, २०७५

NTC
Premier Steels

काठमाडौं – गोल गर्ने र त्यसपछि सेलिब्रेसन गर्ने कुरामा नै फूटबलको आकर्षण लुकेको छ । अझ ठूला प्रतियोगितामा गोल गरेपछि खेलाडीहरू कुनै न कुनै सन्देश दिइरहेका हुन्छन् । 

अहिले चलिरहेको विश्वकपमा पनि त्यही देखियो । यहाँ हामी केही खेलाडीको सेलिब्रेसनको चर्चा गर्दैछौं । 

रोनाल्डो

Muktinath Bank

पहिलो म्याचअघि रोनाल्डोले दाह्री काट्दा चिउँडोमा अलिकति रौं बाँकी रह्यो । त्यसपछि उनले साथी कारेस्मालाई मजाकमै स्पेनविरुद्ध गोल गरेमा बाँकी रौं नकाट्ने भनेका थिए । हुन पनि रोनाल्डोले त्यसमा तीन गोल गरे । गोल गरेपछि उनले आफ्नो दाह्रीतर्फ इशारा गरे र यसलाई बोको अर्थात् गोट (ग्रेटेस्ट अफ अल टाइम, सर्वकालीन महान्) भन्ने व्याख्या पनि गरियो । तर वास्तवमा यो उनको लकी चार्म थियो । 

मेस्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लियोनेल मेस्सीको जिन्दगीमा उनकी हजुरआमाको ठूलो भूमिका छ । उनले नै मेस्सीलाई फूटबल खेल्न प्रेरित गरिन् र हरेक कदममा साथ दिइन् । मेस्सी आफ्ना सबै गोल दिवंगत हजुरआमालाई समर्पण गर्छन् र आकाशतिर दुवै हातका चोर औंला ठड्याउँछन् । 

ग्रीजम्यान


Advertisment
Nabil box
Kumari

Vianet communication

फ्रान्सका आत्वाँ ग्रीजम्यान भिडियो गेमका प्रशंसक हुन् र गेममा टेक द एल (अंग्रेजी अक्षर L) भन्ने शब्दावली धेरै लोकप्रिय छ । अर्जेन्टिनाविरुद्ध गोल गरेपछि उनलै त्यही L संकेत बनाएर सेलिब्रेट गरेका थिए । 

एम्बाप्पे

फ्रान्सकै किलियन एम्बाप्पे सानोमा आफ्नो दाजुसँग फूटबल खेल्दा गोल गरेपछि आफ्ना दुवै हात कसेर बाँध्दै सेलिब्रेट गर्थे । उनले विश्वकपमा पनि त्यसरी नै सेलिब्रेट गरे । 

ज्युबा

रुसका अर्टेम ज्युबा साउदी अरबविरुद्धको खेलमा ७०औं मिनेटमा मैदानमा प्रवेश गरे अनि ६० सेकेन्डमा गोल गरे । टीमका व्यवस्थापक चेर्चेशोभ यसबाट धेरै प्रभावित भए र उनले ज्युबालाई सलाम गरे । ज्युबाले इजिप्ट र स्पेनविरुद्ध गोल गरेपछि चेर्चेशोभलाई अभिवादन गरे ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x