
काठमाडौँ– जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा गाेविन्द केसीलाई आज काठमाडौँ ल्याइएको छ ।
२० दिनदेखि अनशनरत प्रा डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ काठमाडौँ ल्याइएको हो । टुँडिखेलमा अवतरण गराइएलगत्तै प्रा डा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । अहिले प्रा डा केसीलाई त्रिवि शिक्षण अस्पतालको आईसीयुमा राखेर उपचार थालिएको छ ।
केसीलाई काठमाडौं ल्याउन बिहान सरकारी टोली जुम्ला गएको थियो । डा केसीलाई काठमाडौँ ल्याउन खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालभित्र झडप समेत भएको थियो । सो क्रममा एक जना प्रहरी गम्भीर घाइते हुनुका साथै केही व्यक्ति घाइते भएका छन् ।
दिभर केसी प्रकरणमा के–के ? सम्बन्धित समाचार हेर्नुहोस्
डा. केसीलाई काठमाडौं ल्याउन सरकारले जुम्ला पठायो हेलिकप्टर
डा. केसीलाई लिन सरकारी हेलिकोप्टर जुम्लामा, चिकित्सक र विद्यार्थीको अवरोध
डा. केसी काठमाडौं जान मानेनन्, भन्छन्–मलाई सरकारले अपहरण गर्न खोज्यो
| जुम्लामा घमासान : गोविन्द केसी विद्यार्थीको घेरामा, सरकारी टोलीलाई निषेध |
| डा. गोविन्द केसीलाई भेट्न खोज्दा गेटमै रोकिए मुख्यमन्त्री, समर्थकको घेरामा केसी |
| भीडलाई तितरबितर पारेर प्रहरी डा. केसीको अनशनस्थलमा, हेलिकप्टरमा काठमाडौं लगिँदै |
गोविन्द केसीका समर्थकमाथि लाठीचार्ज, १० जनाभन्दा बढी घाइते
काठमाडौं जान डा. केसी तयार, हेलिकप्टरमा राखेर केहीबेरमा लगिँदै
हङकङको सिको गर्दै काठमाडौंमा डा. केसीका समर्थकको छाता जुलुस !
|
| सरकारले पठाएको हेलिकप्टरमा काठमाडौं नजाने डा. केसीको अडान |
कांग्रेस सभापति देउवाले भने– माइतीघर मण्डला र जुम्लामा सरकारबाट ज्यादती भयो
सरकारी हेलिकप्टरमै काठमाडौं जान केसी तयार
| जुम्लामा गोली नचलेको प्रहरी दाबी, ‘शीशाका बोतलले घाइते’ प्रहरीको उपचार हुँदै |
डा. केसीका पक्षमा कांग्रेसद्वारा प्रदेश ३ को संसद पनि अवरुद्ध
जुम्लावासीले माला लगाइदिएर डा. केसीलाई काठमाडौं पठाए
| गोविन्द केसी लिएर काठमाडौं उडेको हेलिकप्टर यसकारण पुग्यो सुर्खेत |
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गर्नेलाई कारवाही हुन्छ- मुख्यमन्त्री शाही
डा.केसीको फोटो खिच्न सेनाका कर्नेलले दिएनन्, मुख्यमन्त्रीको निर्देशन मानेनन्
गोविन्द केसी नपुग्दै अस्पतालमा प्रहरी तैनाथ, सुरक्षा व्यवस्था कडा
डा. केसी पक्ष र प्रहरीको झडपबारे बोल्यो गृह मन्त्रालय : ‘प्रहरी जवानमाथि शीशा र चिर्पट प्रहार’
| डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुने |
गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न टिचिङ पुगे रविन्द्र र मनिषा कोइराला
कर्णालीबाट काठमाडौं ल्याइयो डा. केसीलाई, शिक्षण अस्पतालमा भर्ना [फोटो फिचर]
टिचिङबाट गोविन्द केसीले भने–ओली सरकारले अपहरणको शैलीमा काठमाडौं ल्यायो
|