×

NIC ASIA

काठमाडौं– कलंकी–कोटेश्वर आठ लेनको सडक अन्तर्गत कलंकीमा निर्माण भएको अण्डरपासमा सवारी सञ्चालन हुन थालेका छन् । गएको शुक्रवारदेखि कलंकी अण्डरपास सञ्चालनमा आएको हो । 

Muktinath Bank

कलंकीबाट बल्खु, सातदोबाटो हुँदै कोटेश्वरसम्मको सडकको लम्बाइ १० दशमलव ३७ किलोमिटर छ । अन्डरपास सञ्चालनमा आएसंगै कलङकीमा हुने गरेको सवारी जाम हटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आंशिक रुपमा सञ्चालनमा आएको अन्डरपास भित्र धूलोका कारण भने चालकलाई सवारी चलाउन समस्या परेको छ । दुई पाङ्ग्रे सवारीक चाचालकले धूलोका कारण अन्डरपासमा गाडी चलाउन समस्या भएको बताए ।  


Advertisment
Nabil box
Kumari

अन्डरपासको काम निर्धारित समयभन्दा ढिलोगरी पूरा भएको छ । कलंकी कोटेश्वर सडकको विस्तार चीन सरकारको सहयोगमा संघाइ कन्स्ट्रक्सनले सन २०१२ डिसेम्बरमा शुरु गरेको थियो ।

Vianet communication

मुख्य सडक (बीचको सडक)मा प्रतिघण्टा ५० किलोमिटरको गतिमा सवारी चलाउनु पर्नेछ । यस्तै रिलिफ रोड (साहयक सडक)मा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

मुख्य चोकहरूमा ट्राफिक सिग्नलहरू राखिने भनिए पनि अहिलेसम्म राखिएको छैन । सडकको बीचबाट २५–२५ मिटर चौडाइ दायाँ र बायाँ मेन रोडलाई लिइएको छ । क्यारिज रोड १५ दशमलव ५ मिटर चौडाइ रहेको र पैदल यात्रीका लागि २ दशमलव ५ मिटरको फूटपाथ बनाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २७, २०८०

सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...

मंसिर २, २०७५

काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...

भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x