काठमाडौं–वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बल्खु र कालिमाटी तरकारी बजारका १९ तरकारी व्यवसायीलाई आर्थिक जरिवाना गरेको छ ।
अनुगमनका क्रममा थोक व्यापारीले खरिदविक्री बिल देखाउन नसकेपछि अनुगमनस्थलमै जरिवाना गरिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
कान्तिपुरमै पाइपबाट पेट्रोलियम पदार्थ आएको खबर छापिएको छ । मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट शुक्रबार परीक्षणका क्रममा एक हजार किलोलिटर डिजेल भित्रिएको हो ।
छापाबाट