×

NMB BANK
NIC ASIA

ट्रम्पले क्यानडाका प्रधानमन्त्री ट्रुडोको डाढ गर्ने गरेको पूर्वसल्लाहकार स्कारामुच्चीको दाबी

भदौ २४, २०७६

NTC
Premier Steels

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग डराउने भएकाले उनीप्रति मित्रवत व्यवहार गरिरहेको एन्थोनी स्कारामुच्चीले दाबी गरेका छन् । 

Muktinath Bank

‘ट्रम्प ट्रुडोबाट आत्तिएका छन् किनकि ट्रुडो सुन्दर र टाठा छन् अनि ट्रम्प चाहिँ भुक्के सुन्तला जस्ता छन्,’ स्कारामुच्चीले एबीसी अस्ट्रेलियासँगको अन्तर्वार्तामा भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्कारामुच्चीले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई पनि ट्रुडो मोडल अनुसरण गर्न सुझाव दिए । त्यसो गरे मात्र उनले अमेरिकासँग सुसम्बन्ध कायम गर्न सक्ने स्कारामुच्चीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

केही हप्ताअघि फ्रान्सको बियारिजमा जी७ सम्मेलनमा ट्रम्पपत्नी मेलानियाले ट्रुडोलाई प्रेमपूर्वक चुमेको तस्वीर सार्वजनिक भएपछि स्कारामुच्चीको टिप्पणी आएको हो । 

Vianet communication

‘ट्रम्पलाई सानो परेवा जत्ति पनि आत्मसम्मान छैन । उनी यति आत्ममुग्ध छन् कि जतिखेर पनि चर्चामा रहन चाहन्छन् । ट्रुडोले ट्रम्पसँग दूरी कायम गरेर निकै बठ्याइँ गरेका छन्,’ स्कारामुच्चीले भने ।

स्कारामुच्ची पहिलेपहिले ट्रम्पका बफादार मित्र थिए र उनी ट्रम्प प्रशासनमा ह्वाइट हाउस सञ्चार निर्देशकका रूपमा नियुक्त गरिएका थिए । तर जथाभावी बोल्ने गरेको भनेर ट्रम्पले उनलाई बर्खास्त गरेका थिए । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x