अर्बपति काइलीको ग्लामरस लुक भाइरल

सामाजिक सञ्जालमा काइली जेनरका २७ करोड फलोअर पुगेका छन् ।

काइली आफ्नो व्यवार व्यवसायमा जति चर्चित छिन्  त्योभन्दा बढी ग्लामरको क्षेत्रमा पनि चुनिएकी छन् । उनकी बहिनी केन्डल पनि यहि क्षेत्रमा छिन् । 


Advertisement

सेलिब्रेटी विजनेस उमनको उपमा पाएकी उनी आफ्नो कस्मेटिक कम्पनीको ६१ प्रतिशत सेयर बेचेपछि अहिले चर्चामा छिन् ।

अर्बपति काइलीको सेक्सी र बिकिनी भिडियो सोसल मिडियामा छाएको छ । 


Advertisement

उनले आफ्नो कम्पनीको शेयर ४ हजार ३ सय २० करोडमा बेचेकी हुन् । यो कम्पनीमा अब धेरै चुनिएका कम्पनी जोडिने भएका छन् ।

यो कस्मेटिक फर्मले अन्तराष्ट्रिय ब्युटी ब्रान्ड बेच्ने गर्छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्