×

NMB BANK
NIC ASIA

एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा

पुस ८, २०७६

NTC
Premier Steels

सीजी इलेक्ट्रोनिक्सले विगत ३० वर्षदेखि शीर्ष गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरू नेपाली बजारमा प्रदान गर्दै आएको छ ।

Muktinath Bank

सीजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरूलाई एलजीको अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरू प्रदान गर्दछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर३२ ग्यासले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता वृद्धि गर्दछ, जसले गर्दा कम ऊर्जा खपत हुन्छ र एयर कन्डिसनलाई अधिक टिकाउ बनाउँछ । 


Advertisment
Nabil box
Kumari

आर३२ ग्यास यस्तो किसिमको ग्यास हो, जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ । आर२२ र आर४१०ए जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरूको तुलनामा आर३२ सँग ग्लोबल वार्र्मिङ सम्भाव्यता छ, जुन एकतिहाई कम हो र यसको कम वातावरणीय प्रभावको लागि उल्लेखनीय छ । यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजीले जंग र रस्टको समस्या समाधान गर्दछ । 

Vianet communication

डुवल कम्प्रेसर भएको यस एसीले ७०% सम्म विजुली बचत गर्दछ साथै सक्रिय चार–चरण ऊर्जा नियन्त्रण गर्दछ जसले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिसनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ । एजीका एयर कन्डिसनरमा १० वर्षको वारेन्टि पनि रहेको छ । एलजीको एसी प्रयोग गर्दा वार्षिक ३२ हजारसम्मको बचत पनि गर्न सकिन्छ । 

एलजीको आधिकारी बिक्रेता चौधरी ग्रूप अन्तर्गत सीजी ईम्पेक्स प्रालि रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x