×

NMB BANK
NIC ASIA

यस्तो बजार जहाँ श्रीमती खरिद गरिन्छ

पुस २५, २०७६

NTC
Premier Steels

बुल्गेरियाको स्टारा जागोरमा वर्षको तीन पटक ‘श्रीमती’को मेला लाग्ने गर्छ । जहाँ युवतीहरू आफूलाई बिहे गर्ने श्रीमानको खोजीमा हुन्छन् ।

Muktinath Bank

अंग्रेजी अखबार डेली मेलका अनुसार बुल्गेरियाको यो ठाउँमा वर्षमा ३ पटक यस्तो बजार लाग्छ जहाँ श्रीमतीहरू किन्न पाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक्काइसौं शताब्दीको दोस्रो दशक पूरा हुँदा पनि यहाँ परम्परागत मान्यताका आधारमा श्रीमती खरिद बिक्री हुने गर्छ । जहाँ युवतीहरू आफ्नो परिवारका साथमा सिंगारपटार गरेर आएका हुन्छन् ।


Advertisment
Nabil box
Kumari

उनीहरूलाई खरिद गर्न युवकहरू बजारमा आउँछन् र मन परेकी युवतीलाई श्रीमती बनाएर लैजान्छन् ।

Vianet communication

यस्तो बजार वर्षौं देखि चलीआएको रितिरिवाजसँग सम्बन्धित छ । स्थानीय सरकारी अधिकारीहरूले पनि यस्तो प्रथा रोक्न सकिरहेका छैनन् ।

‘जसले आफ्नो छोरीको बिहे गर्न सक्दैन उ यहीं बजारमा आएर श्रीमान खोजेर लैजाने गर्छ,’ एक अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘हामीसँग यो प्रथालाई रोक्ने कुनै कारण छैन । नागरिकहरू गरीब छन् । यहाँ बिहेका लागि धेरै खर्च हुने गर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x