×

NMB BANK
NIC ASIA

पर्यटनमन्त्री भट्टराई पशुपतिमा आठ घण्टा

पुस २६, २०७६

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबार पशुपतिनाथ क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। मन्त्री भट्टराईले पशुपति विकास कोषको चार किल्ला भित्रको समग्र क्षेत्रको आठ घण्टा पैदल हिँडेर निरीक्षण गरेका हुन्।

Muktinath Bank

 पर्यटनमन्त्रीका साथमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत टोली सहभागी थियो । मन्त्री भट्टराईले पशुपतिनाथको मूल मन्दिरसँगै अन्य धार्मिक महत्वका मठमन्दिरको अवलोकन गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी भूकम्पपछिको पुनःनिर्माण भएका सम्पदा र पुनःनिर्माण हुन बाँकी सम्पदा, प्रमुख बगैँचा, धर्मशाला, गौशाला, भेटीधारी व्यवस्थापन, मन्दिरको सुरक्षा, घाट व्यवस्थापन, धारा, पानी, बिजुली तथा पशुपति परिसर भित्रका सार्वजनिक शौचालयको अवस्था, कैलाश क्षेत्र गृगस्थली, गौरीघाट क्षेत्रलगायत स्थलको हिँडेरै अवलोकन गरेका थिए।


Advertisment
Nabil box
Kumari

 पर्यटनमन्त्रीले पशुपति क्षेत्र परिसरको सरसफाइ, तीर्थयात्रीको समस्या आदिबारे स्थलगत जिज्ञासा राखेका थिए। मन्त्रीसहितको टोलीले गोठाटारस्थित कोषको ३३४ रोपनी क्षेत्रफको जग्गाको पनि अवलोकन गरेको थियो । उक्त स्थानमा अन्तरराष्ट्रिय धार्मिकस्थल बनाउने जनाइएको छ । सो अवसरमा मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्रको समग्र सुधार र आगामी योजनाबारे आगामी तीन दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न कोषलाई निर्देशन दिएका छन्।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x