×

चैत २१, २०७८

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव एमाले प्रवेश गरेकी छन् ।  माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेकी उनलाई बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।  ...

चैत २१, २०७८

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन् ।  बालकोटमा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् । ...

चैत २१, २०७८

चैत ३ मा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले निरन्तर लखेट्यो भने एमालेसँग चुनावी गठबन्धन हुनसक्छ भन्ने आशयको अभिव्यक्ति दिए ।  ...

चैत २१, २०७८

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।  प्रेस चौतारी चितवनले सोमवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'तपाईंहरु एकदम प्रष्ट...

चैत १९, २०७८

 रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ मा एमालेको वडा कमिटीनै मा‍ओदीमा लागेको छ । राससका अनुसार यसअघि  विवादका कारण एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण ...

चैत १७, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार जुम्लाको सिंजामा आयोजित जनसभालाई सम्वोधन गरेका छन् । सिंजाको नाराकोटमा बिहीवार आयोजित जनसभामा ओलीले विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेलाई ...

चैत १७, २०७८

नेकपा (एमाले) रूपन्देहीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसले जग्गाधनी पूर्जा वितरण गरेको भन्दै त्यसको विरोध गरेको छ ।  नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सरोकारभन्दा बा...

चैत १४, २०७८

कपिलवस्तुका दुई शक्तिशाली नेताले एमाले प्रवेश गरेका छन् । हृदयेश त्रिपाठीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूहमा रहेका पूर्वमन्त्री द्वय वृजेश कुमार गुप्ता र धर्मबहादुर लाल श्रीवास्...

चैत १४, २०७८

महोत्तरीको साम्सी गाउँपालिका अध्यक्ष शेख फारुकसहितका जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।  उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा कार्यक्रम गर्दै स्वागत गरेका थिए ।​फारुक माओवा...

चैत १३, २०७८

नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक महाराजगञ्जमा शुरू भएको छ ।  बैठकको शुरूमै अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटबारे जानकारी गराए ।  उनले दुई देशको सम्बन्ध र हितक...

चैत १२, २०७८

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले कांग्रेसलाई एक्लाएक्लै चुनाव लड्न चुनौती दिएका छन् ।  शनिवार प्रेस चौतारी नेपाल मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेता भट्टराईले नेकपा...

चैत ९, २०७८

नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनका लागि पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदमाथि कारबाही या सभामुख अग्नि सापकोटाको राजीनामा शर्त रहेको बताएको छ ।  सदनको प्रतिपक्षी मात्र नभ...

चैत ९, २०७८

एमालेको बुधवारदेखि शुरू भएको तेस्रो केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेन्डा पेश गरिएको छ ।  यसमा प्रदेश अध्यक्षको रिपोर्टिङ, राजनीतिक प्रतिवेदन पेश, विभाग गठन, उम्मेदवार सिफारिस तथा छनोट मापदण्ड, प...

चैत ९, २०७८

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा सुरु हुने बैठक बिहीबारसम्म चल्नेछ ।   चुनावमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै...

चैत ८, २०७८

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले मंगलवार एक कार्यक्रम गर्दै पार्टीमा स्वागत गरेका हुन् ।  मानन्धर यसअघि डा. बाबुराम भट्टराईले बनाएको ‘नयाँ शक्त...

चैत ७, २०७८

नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीले आसन्न स्थानीय तहको निर्वाचनलाई कामको मुख्य केन्द्रविन्दु मान्दै प्रदेशभित्रका ११९ पालिकास्तरमा सङ्गठन सुदृढीकरण र प्रचारप्रसारको योजना तय गरेको छ । प्रदेश कमिटीले आज सर्...

चैत ७, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले यही चैत ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ । केन्द्रीय कमिटीका लागि पार्टी कामको र...

चैत ७, २०७८

स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समसाम...

चैत ६, २०७८

स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ ।  सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठ...

चैत ६, २०७८

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक ठम्मर विष्ट एमालेमा प्रवेश गरेका छन् ।  सुर्खेत क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्यसमेत रहेका विष्टलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइत...

चैत ६, २०७८

एमालेबाटै चुनाव जितेका नेताहरूले आगामी चुनावमा एमालेको बाकस खाली गर्ने भनेर दिएका अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन् ।  माधव नेपाल र झलनाथ खनालको नामै नलिई ओलीले यस्ता स्वार्थी तत्त्वलाई चुनावमा जन...