×

फागुन ६, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण नेपाल झन् झन् अप्ठ्यारोमा पर्दै गएको छ । ‘स्टेट सेक्रेट’का नाममा अहिलेसम्म पनि के–के सम्झौता भएका थिए, त्यो पाइएन भन्ने स...

फागुन ५, २०७८

नेपाली राजनीति जटिल बन्नुको मुख्य कारण देशका मुख्य दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेसबीचको अस्वस्थ प्रतिस्पर्धा हो । दुई पार्टी मिल्न नसक्दा देशमा अनेकौं समस्या जन्मिएको छ । दुई पार्टी मिल्न नसक्दा देशका ...

फागुन ४, २०७८

झण्डै २ महिनाको अन्तरालमा बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ । बुधवार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसदह...

फागुन ३, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि नेकपा एमालेले ‘काउन्टर’ दिने प्रतिक्रिया जनाएको थियो । आइतवार नै एमालेले सचिवालय बैठक राख...

फागुन ३, २०७८

नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ ।  मन्त्री खतिवडाले झुटो बोलेको र झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्नुपर्...

फागुन २, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे आफूहरू पर्ख र हेरको नीतिमा रहेको बताएका छन् । एमसीसीबारे...

फागुन २, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गते परमादेश दिएका चार न्यायाधीशविरुद्ध तत्काल महाभियोग प्रस्ताव दर्ता नहुने संकेत गरेका छन् । आवेग र प्रतिशोधमा नभई सुझबुझपूर्ण निर्णय लिने उनले ...

फागुन १, २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट तत्काल पदमुक्त गर्न माग गरेका छन् ।  संगठन विभाग चलाउने सक्ने व्यक्ति नभएको बस्नेतले अधिकारीलाई तत्काल जिम्मेवारीबाट हट...

फागुन १, २०७८

नेकपा एमालेको सचिवालय बैठक बालकोटमा शुरू भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव पेश भएपछिको राजनीतिक परिस्थितिको समीक्षा र महाभियोगबारे पार्टीको धारणा तय गर्न सच...

फागुन १, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि नेपाली राजनीति तरंगित भएको छ ।  हठात् र छापामार शैलीमा संसद सचिवालयमा महाभियोग प्रस्ताव पुगेपछि यसको अन्तर्यको खोजी भइरहे...

फागुन १, २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल चलिरहेको बताएका छन् ।  न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ई...

फागुन १, २०७८

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भ...

फागुन १, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाभियोग प्रस्तावबारे पार्टीमा छलफल गरेर मात्र धारणा बनाउने प्रतिक्रिया जनाएको छ । एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुव...

माघ २८, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्लाई निष्प्रभावी बनाएको आरोप लगाएका छन् । आफूहरूले संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्न खोजे पनि सरकारले वातावरण नबनाएको ओलीले आरोप लग...

माघ २८, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रलाई गम्भीर कूटनीतिक अप्ठ्यारोमा पुर्‍याएको टिप्पणी गरेका छन् ।  सरकारको गैरजिम्मेवारीका कारण देश शक्ति राष्ट्रको खेल मैदान बन्ने ...

माघ २८, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरेर गएका तत्त्वसँग चुनावी तालमेल या पार्टी एकता नहुने बताएका छन् । ‘साथीहरूलाई कुनै भ्रम नराख्न आग्रह गर्छु, पार्टी विभाजन गरेर गएका तत्त्वसँग पार्टी ...

माघ २८, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वभाविक रुपमा नभई जनदबाबका कारण चुनावको मिति घोषणा गरेको दाबी गरेका छन् ।  असार २८ गते सर्वोच्च अदालतबाट भएको परमादेश गराउन साठगाँठ गरेका मतियार वकि...

माघ २८, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोडेर नभई गठबन्धनसँग लडेरै आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।  २०७४ सालको स्थानीय तह निर्वाचनमा गठबन्धनसँग लडेर ४१ प्रतिशत क्ष...

माघ २८, २०७८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि आफ्नो पार्टीले दिएको दबाबका कारण सरकारले चुनाव घोषणा गरेको दाबी गरेका छन् । तोकिएको मितिमै निर्वाचन गराउन निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गराउने...

माघ २८, २०७८

नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् ।  ९ ‌औं जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।  जिल्ला कमिटीका उपा...

माघ २६, २०७८

स्थानीय तह चुनाव होस् वा प्रतिनिधिसभा निर्वाचन, रूपन्देहीको बुटवलले देशकै ध्यान खिच्ने गर्छ । बुटवल लुम्बिनी प्रदेशको राजनीतिक केन्द्र हो । सधैं नेकपा एमालेको ‘दबदबा’ रहेको बुटवलमा आगामी २०७९ वै...