×

फागुन १५, २०७८

सत्तारुढ दलहरूबीच आइतवार प्रतिनिधि सभाको दोस्रो बैठक राखेर अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको ...

फागुन १४, २०७८

नेकपा एमाले र कांग्रेसका नेताहरूबीचको वार्ता सकिएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुई पार्टीका शीर्ष तहका नेताहरूबीच छलफल भएको थियो । आजको संवादमा पनि दुई पार्टी निष्कर्षमा पु...

फागुन १४, २०७८

नेकपा एमाले र कांग्रेसका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलमा जुटेका छन् ।  संसदमा पेश भएको एमसीसी र आगामी राजनीतिक विषयमा सहकार्य गर्ने बारेमा सहमति बनाउन दुई दल...

फागुन १४, २०७८

संसदमा पेश भएको एमसीसी सम्झौताबारे पार्टीको पोजिसन बनाउनको लागि राजनीतिक दलका नेताहरू गृहकार्यमा जुटेका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सकेसम्म गठबन्धनमै रहेका दलका नेताहरूलाई लगाए...

फागुन १३, २०७८

अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुअघि प्रमुख प्रतिपक्षी दललाई सहमतिमा ल्याउने लक्ष्यका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर वार्तामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनभित्र देखिएको समस्याप्रति ...

फागुन १३, २०७८

एमसीसीमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सहमत गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल भएको छ । शुक्रबार रातिसम्म एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको वार्ता विनानिष्कर्ष सकिएको हो ।  दे...

फागुन १३, २०७८

नेपाली राजनीतिका चीरप्रतिद्वन्द्वी दल नेपाली कांग्रेस र नेकपा एमालेबीच हुन खोजेको सहकार्यको प्रयासले सिंगो देशलाई तरंगित गरिदिएको छ । मुलुक राजनीतिक गोलचक्करमा फसेका बेला निकासका लागि नेपाली कांग्रे...

फागुन १३, २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउन कांग्रेस सहमत हुनुपर्ने बताएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेपछि शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्द...

फागुन १३, २०७८

नेकपा (एमाले) ले शुक्रवार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ ।  स्थानीय निर्वाचन प्रयोजनका लागि एमालेले आयोगमा दल दर्ता गराउने भएको हो ।  त्यसका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे...

फागुन १३, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन धरापमा परेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्...

फागुन १२, २०७८

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु बीचको छलफल सकिएको छ ।  छलफलमा संसद सुचारु गराउन एमाले तयार नभएको छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री...

फागुन १२, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच बालुवाटारमा छलफल शुरू भएको छ । प्रधानमन्त्री देउवासँग दोस्रो चरणको छलफलका लागि एमाले नेताहरू बिहीवार साँझ बालुवाटार पुगे...

फागुन १२, २०७८

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का नेताहरूबीच बानेश्वरमा भएको छलफल सकिएको छ । भेटपछि बाहिरिने क्रममा माओवादी अध्यक्षले एमसीसी र सदनको अवरोध खुलाउने विषयमा छलफल भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । ...

फागुन १२, २०७८

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनबाट अब पार नलाग्ने निष्कर्ष पुगेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीचको छलफलबाट बाहिरिने क्रममा थापाले एमसी...

फागुन १२, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच झण्डै २ घण्टा छलफल भएको थियो । ...

फागुन ११, २०७८

संसदमा पेश भएको अमेरिकी आर्थिक सहयोगसम्बन्धी सम्झौता लिने वा नलिने भन्नेबारे राजनीतिक दलहरू विभाजित छन् ।  नेपालको प्रसारण लाइन र सडक आयोजना निर्माणमा सहयोग गर्ने भनेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमस...

फागुन १०, २०७८

नेकपा एमालेका नेता तथा सांसद भीमबहादुर रावलले पार्टीको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्  हालै प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोगको एमसीसी परियोजनाको विरोधमा अभिव्यक्ति दिएका रावललाई पार्टीले स्पष्टीकर...

फागुन ९, २०७८

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट प्रहरी कुटिएको विषयमा गृहमन्त्री बालकृष्ण खाणसँग प्रश्न गरेका छन् । ओलीले सोमवार बिहान गृहमन्त्री खाणलाई फोन गरे...

फागुन ८, २०७८

चौतर्फी विरोध र विवादका बावजुद मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसदमा पेश भएको छ ।  संसदमा दर्ता भएको ३२ महिनापछि बैठकमा पेश भएको एमसीसी अनुमोदन हुने/नहुनेमा प्रमुख प्रतिपक्षी दल ...

फागुन ७, २०७८

नेकपा(एमाले)का महासचिव शंकर पोख्रेलले समयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।  एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटनका लागि सर्लाही आ...

फागुन ७, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई तह लगाइछाड्ने उद्घोष गरेका छन् ।  सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पानीमुनि गए पनि गठबन्धनलाई नछाड्ने बताएका हुन् ।  ...