×

चैत १३, २०७९

गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । डीआईजीहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी ...

फागुन १९, २०७९

गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।  गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमे...

माघ ६, २०७९

गृह मन्त्रालयले शुक्रबार ठूलो संख्यामा राजप्रत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ)लगायतका कर्मचारीहरुको सरुवा गरेको छ ।  यस्तै मन्त्रालयले राजपत्रा...

माघ ४, २०७९

गृह मन्त्रालयले जारी गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा सम्बन्धी कार्यविधिअनुसार ९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन नपाउने भएका छन् ।  गृह मन्त्रालयको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टी (र...

पुस २५, २०७९

पछिल्लो ४ दिनभित्र देशभरमा ६ सय १२ अवैधानिक क्रसर उद्योग बन्द गराइएका छन्  । गृह मन्त्रालयले पुस २० गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई अवैधानिक क्रसर उद्योग बन्द गर्ने सम्बन्धमा निर्देशनात्मक परिपत्र गरेप...

पुस २०, २०७९

गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न बुधवार सबै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई परिपत्र गरेको छ । प्रचलित कानून विपरीत ढुंगा, गिट्टी  तथा बालुवा उत्खनन् तथा दोहन कार्य...

पुस १९, २०७९

गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।  मन्त्रालयले आज...

पुस १४, २०७९

गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिइएको अधिकार प्रयोग गर्दैै नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको छ । यसअघि प्रत्येक ३/३ व...

पुस १२, २०७९

शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएका ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि सिफारिस गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिर...

पुस १२, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलवार बिहान साढे ९ बजे मन्त्रालय पुगेका छन् । कार्यालय खुल्ने समय १० बजे भए पनि उनी आधा घण्टाअघि नै मन्त्रालय पुगेका हुन् । मन्त्री रविले सोमवार पद तथा गोपनीयताको शपथ...

मंसिर २७, २०७९

सरकारले विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रममा स्थानीय प्रविधि तथा नयाँ आविष्काहरूलाई प्राथमिकता दिने उद्धेश्यका साथ सरोकारवालाहरूसँग परामर्श शुरु गरेको छ । गृह मन्त्रालयले मंगलवार काठमाडौंमा विपद् जोखिम न्यूनी...

मंसिर ४, २०७९

गृह मन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ । गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका ...

मंसिर २, २०७९

गृह मन्त्रालयले मंसिर ४ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जो कोहीमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्...

असोज ३१, २०७९

गृह मन्त्रालयले वर्षात्का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । सोमवार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको ‘भर्चुअल’ बैठ...

भदौ २७, २०७९

नेपाल सरकारले पाकिस्तानका बाढी प्रभावितलाई २ करोड बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमवार विज्ञप्ति जारी गर्दै भदौ २१ गतेको मन्त्रिपरिषद् बैठ...

भदौ २२, २०७९

गृह मन्त्रालयले काठमाडौँ उपत्यकासहित दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् । काठमाडौंका...

भदौ १७, २०७९

मुलुकका विभिन्न जिल्लाका स्थानीय प्रशासनले मिटरब्याजी समस्याका सम्बन्धमा सम्भव भएकाको हकमा मेलमिलापको नीति अवलम्बन गरिरहेको यससम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले जनाएको छ । कतिपय पीडितका प्रमाण नपुग्ने र कतिप...

साउन ३०, २०७९

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सोमवार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्व...

साउन २८, २०७९

सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरूमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रवार...

साउन २३, २०७९

गृह मन्त्रालयले नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न  निर्देशन दिएको हो । ...

साउन ११, २०७९

गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न नागरिकमा अनुरोध गरेको छ ।  पछिल्लो समयमा भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कन...