×

बैशाख २९, २०८०

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको सङ्ख्या टुंगो लागेको छ। प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टु...

चैत ८, २०७९

बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालले दाबी गरेको छ ।  पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्ष...

चैत ८, २०७९

आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।  बुधवार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यक...

चैत ७, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक मंगलवार दिउँसो बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको बै...

चैत २, २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने तय भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  बैठकले समानु...

फागुन २४, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बिहीवार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे...

फागुन २०, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकाबारे छानबिन गरेको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ ।  पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा...

फागुन १३, २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सांसद सहनाज रहमानको निधनमा दुख व्यक्त गरेको छ ।  शनिबार केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शोक विज्ञप्ति जारी गर्दै सांसद सहनाज रहमानको निधनप्रति दु...

फागुन १३, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल शुरू गर्ने भएको छ ।  आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि अहि...

फागुन १३, २०७९

जनता समाजवादी पार्टी नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचनपछि जसपा सरकारमा जाने बताएका छन्।  शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अधिकतम दलक...

फागुन १३, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रवार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेस...

फागुन ११, २०७९

राष्ट्रपति निर्वाचनको तयारीका विषयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताबीचको छलफल शुरू भएको छ । सिंहदरबारमा २ दलका शीर्ष नेताबीच छलफल शुरू भएको हो ।  छलफलमा प्रधानम...

माघ १८, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तरघात गर्नेहरुलाई स्पष्टीकरण सोध्ने कार्य तीव्र बनाएको छ ।  पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा बनेको छानवीन समितिले जिल्ला जिल्...

माघ ८, २०७९

मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।  महोत्तरी क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (क) बाट निर्...

माघ ५, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन्।  बिहीबार प्रतिनिधि सभाबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाक...

माघ ४, २०७९

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको बैठक बुधबार पनि बस्दैछ ।  मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउ...

माघ २, २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले  मन्त्रालयको भागबण्डामा असहमति जनाएको छ । जसपालाई २ मन्त्रालय दिने सत्ता साझेदार दलमा सहमति भएपनि सो पार्टीले चित्त नबुझाएको हो ।  जसपा प्रचार विभागका प्रमुख पूर्...

पुस २३, २०७९

 जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएको छ ।   गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठक...

पुस १९, २०७९

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले  विभिन्न राजनीतिक दल तथा संगठनहरुसँग एकता वा सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ । मंगलबार बसेको राजनीतिक समितिको बैठकले वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठ...

मंसिर २४, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।  पार्टीको आज बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको ज...

मंसिर १९, २०७९

एमालेसँगको सहकार्य तत्काललाई टुंगिएको घोषणा गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले आइतवार मधेश मात्र हैन काठमाडौंमा पनि एक किसिमको तरंग ल्याइदिए । एमालेसितको सहकार्य चुनावसँगै सकिएको र अब नयाँ समीकरणका लागि त...