×

कात्तिक १९, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी घोषणापत्र शनिबार सार्वजनिक हुने भएको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो।  त्यसका ल...

कात्तिक १२, २०७९

सप्तरीमा नेकपा एकीकृत समाजवादीका जिल्ला नेतालगायत जनता समाजवादी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादीका जिल्ला सदस्य सूर्यनारायण ठाकुरलगायतका नवप्रवेशीहरुलाई...

असोज २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारको मन्त्रिपरिषद्बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा...

असोज २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेका छन् । आसन्न चुनावमा जसपाले नेकपा एमालेसँग गठबन्धन गरेकाले असन्तुष्ट रहेका प्रधानमन्त्री देउवाले मन्त्रीहरू पदमुक्त गर...

असोज २३, २०७९

प्रमुख प्रतिपक्षी गठबन्धनबाट महोत्तरी–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता हरिनारायण यादवले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरव...

असोज २३, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सप्तरी–२ बाट उम्मेदवारी मनोनयन गराएका हुन् ।  उनी उक्त क्षेत्रका निवर्तमान ...

असोज २३, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले पर्साको १(२) बाट उनले उम्मेदवारी दर्ता गराएका छन् ।  मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवारी ...

असोज २२, २०७९

जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।       नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टी...

असोज २१, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मधेशकेन्द्रित दल तानातानमा परेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेले अन्य दलसँग तालमेल गर्दै सिट बाँडफाँटको टुंगो लगाउने अन्तिम प्रयास गरिरहेका छन् । ...

असोज २१, २०७९

धनुषामा नेकपा एमालेले प्रतिनिधि सभामा ३ सिट तथा जनता समाजवादी पार्टी (जसपा) नेपालले २ सिट पाउने सहमति गरेका छन् । बिहीवार एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलबीच भएको बैठकमा धनुषाका विषयमा सह...

असोज २१, २०७९

जनता समाजवादी पार्टी (जसपा) सँग नेकपा एमालेको चुनावी तालमेल वा गठबन्धन हुने भएपछि अर्को मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अलमलमा परेको छ । लोसपासँग अब ३ वटा विकल्प मात्र बाँकी छ । एमा...

असोज २०, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ । आसन्न चुनावका लागि तालमेल गर्दा सत्तारुढ गठबन्धनले पर्याप्त सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिँदै नेकपा एमालेसँग नजिकिएको छ । जसपा उच्...

असोज १९, २०७९

जसपा नेपालका नेता एवम् पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले पार्टी परित्यागको घोषणा गरेका छन् ।  उनले बुधवार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले अत्यन्त भा...

असोज १६, २०७९

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेलको लागि तारन्तार छलफल भइरहेका छन् । पाँच दलीय गठबन्धनबाट बाहिरिने निर्णय गरेको जसपाका नेताहरूले चुनावी तालमेलको लागि एमालेका शीर्ष नेताहरूला...

असोज १५, २०७९

जनता समाजवादी पार्टीले पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । मंसिर ४ मा हुने निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा तालमेल गर्ने सहमति गरेको जसपाले सिट बाँडफाँट आफ्नो पार्टीको पक्षमा नभएको भन्दै बाह...

असोज ७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा), मधेश प्रदेश समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसपाले राष्ट्रपतिको कदमको विरोधमा पहिलो चरणका आन्दो...

भदौ १७, २०७९

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । जसपाले अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि प्रदेश–१...

भदौ ५, २०७९

जनता समाजवादी पार्टीको प्रवक्तामा मनिष सुमनलाई मनोनयन गरिएको छ। जसपाको कार्यकारिणी समिति सदस्य सुमनलाई पार्टीको केन्द्रीय प्रवक्ता नियुक्त गरिएको हो । सुमन सप्तरीबाट मधेश प्रदेश सभामा सदस्य छन् ।  

भदौ ३, २०७९

मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ । जसपाको राजधानी...

साउन २०, २०७९

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति अध्यक्ष अब एक जना मात्र रहने भएको छ । जसपाले यसअघि केन्द्रीय समितिमा दुई जना अध्यक्ष रहने गरी बनाइएको अन्तरिम विधान संशोधन गर्ने निर्णय गरेको छ ।  अन्तरिम विधा...

साउन १, २०७९

केन्द्रीय समितिको विवरण अद्यावधिक गर्न जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूह आइतवार निर्वाचन आयोग जाँदै छ ।  असार २९ र ३० गते पर्साको वीरगन्जमा भएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार केन्द्रीय ...