×

NMB BANK
NIC ASIA

तालमेलका लागि बालुवाटार र बालकोटबीच तानातान : मधेश केन्द्रित दल रोजाइमा, राप्रपा एमालेतिर

असोज २१, २०७९

NTC
Premier Steels

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मधेशकेन्द्रित दल तानातानमा परेका छन् ।

Muktinath Bank

सत्तारुढ गठबन्धन र नेकपा एमालेले अन्य दलसँग तालमेल गर्दै सिट बाँडफाँटको टुंगो लगाउने अन्तिम प्रयास गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार दिनभर बालुवाटारमा सत्तारुढ गठबन्धनको र एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र राप्रपाको छुट्टाछुट्टै छलफल भएको छ ।


Advertisment
Nabil box
Kumari

मधेशकेन्द्रित दलहरू जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार र बालकोट दुवैतिर तानातानमा परेका छन् । सत्तारुढ गठबन्धनमा रहेको जसपा सिट बाँडफाँटमा असन्तुष्ट हुँदै एमालेसँग नजिकिएको छ भने लोसपा बालुवाटारसँग नजिकिएको छ ।

Vianet communication

बालुवाटारमा जारी गठबन्धनको बैठकमा लोसपा पनि सहभागी भएको छ तर पहिल्यैदेखि गठबन्धनमा सहभागी जसपा बैठकमा सहभागी छैन । जसपाले एमालेसँग सिट बाँडफाँटको छलफल गरिरहेको छ ।

बालकोटमा राप्रपाले समेत केही जिल्लामा तालमेलका लागि एमालेसँग छलफल गरिरहेको छ । झापा, चितवन, रुपन्देही, बाँके लगायत जिल्लामा राप्रपाको एमालेको सहयोग खोजेको छ ।

सिट बाँडफाँटका क्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको स्वार्थ बाझिँदा टुंगो लाग्न सकेको छैन । गठबन्धनले कार्यदल नै बनाएर बाँडफाँटको अभ्यास गरेपनि सफल हुन सकिरहेको छैन । 

उम्मेदवारी दर्ताको दिन आइतवार तोकिएको छ । अब शनिवारको दिन मात्रै बाँकी रहँदा दलहरू घनिभूत छलफलमा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x