×

NMB BANK
NIC ASIA

गठबन्धनको कसरत

एमाले–जसपा तालमेल हुँदा लोसपासामु यी ३ विकल्प

असोज २१, २०७९

NTC
फाइल फोटो
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) सँग नेकपा एमालेको चुनावी तालमेल वा गठबन्धन हुने भएपछि अर्को मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अलमलमा परेको छ ।

Muktinath Bank

लोसपासँग अब ३ वटा विकल्प मात्र बाँकी छ । एमाले–जसपाका साथै लोसपा समेतको गठबन्धन हुने एक विकल्प हो । सत्तापक्षीय गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपा पनि सत्ता गठबन्धनमा सहभागी हुने अर्काे विकल्प छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो विकल्प भनेको कुनै पनि गठबन्धनमा आवद्ध नभई छुट्टै चुनावमा जाने हो । लोसपाका कार्यकारिणी सदस्य केशव झा तीनै विकल्पका लागि लोसपा तयार रहेको बताउँछन् ।  


Advertisment
Nabil box
Kumari

एमाले र जसपाबीच भइरहेको सहमतिपछि लोसपाको बाटो नै बन्द नभएको उनले बताए । ‘एमालेसँग हाम्रो गठबन्धनको कुरा थिएन, केही क्षेत्रमा एमालेले लोसपालाई सघाउने र केही क्षेत्रमा लोसपाले एमालेलाई सघाउने हिसाबले मात्र दुवै दलबीच कुराकानी भएको थियो,’ झाले लोकान्तरसँग भने, ‘एमाले १ हप्तादेखि जसपासँग बढी इन्गेज भएकाले लोसपासँगको संवाद बढेको छैन ।’

Vianet communication

केही दिनअघि मात्र एमालेसहित विचार मिल्ने राजनीतिक दलसँग चुनावी तालेमलका लागि लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति पनि गठन गरेको थियो तर नेकपा एमालेले लोसपाभन्दा पनि जसपालाई बढी महत्त्व दिएपछि लोसपा अलमलमा परेको छ ।

एमालेसँग वार्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच पटक–पटक भेटवार्ता समेत भएको थियो तर एमालेले पछिल्लो १ हप्तादेखि लोसपाभन्दा जसपालाई बढी भाउ दिएपछि लोसपासँग ठोस वार्ता अगाडि बढेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x