×

असोज ५, २०७९

सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक रोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भन्दै सिरहामा प्रदर्शन गरेको छ । पार्टीले बुधवार राष्ट्रपति विरुद्ध प्रदर्शन गरेको हो ।  विरो...

असोज ५, २०७९

संवैधानिक कानुनका जानकार गेजा शर्मा वाग्लेले राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् ।  वाग्लेले बुधवार एक ट्वीट गर्दै भनेक...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानलाई नै चुनौती दिएकी छिन् । संविधानको संरक्षक राष्ट्रपतिले नै नागरिकता विधेयक प्रमाणीकरण नगरी उलंघन गरेकी हुन् । मंगलबार मध्यरातसम्म र...

असोज १, २०७९

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् । संघीय संसद्को दु...

भदौ २८, २०७९

पूर्वराष्ट्रपति डा.रामवरण यादवले संघीय संसद्बाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन् ।  सञ्चारकर्मीसँगको क...

भदौ २७, २०७९

जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुको विकल्प नभएको बताएका छन् । संघीय संसद...

भदौ २६, २०७९

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा गर्नुपर्छ भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । आफ...

भदौ २४, २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाएका छन् । शुक्रवार पोखरामा पत्रकारहरूसँग कुराक...

भदौ २०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणको लागि पुनः राष्ट्रपतिकोमा पठाउने तयारी भएको छ । सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर सोमवार नै र...

भदौ १७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकबाट विधेयक बहुमतले पारित भएको ह...

भदौ १७, २०७९

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपति पदप्रतिको अपमान हुने बताएका छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राष्ट्रपतिले पुनर्विचारका लागि पठाएकाले ना...

भदौ १७, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता विधेयक सम्बन्धमा प्रतिनिधि सभाका सभामुखको भूमिका रिमोटबाट चल्ने रोबर्टजस्तो भएको आरोप लगाएको छ । राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयकमा भूमिका नदेखा...

भदौ १६, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फरक मत समेटेर नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित गर्न माग गरेको छ । एमाले सांसद देवेन्द्र दाहालले नागरिकतासम्बन्धी विधेयकलाई सहमतिको आधारमा पारित गरिनुपर्ने बताएका हुन् ।&n...

भदौ १६, २०७९

राष्ट्रपतिको सरोकार सम्बोधन गर्न तथा नागरिकता विधेयकमा गम्भीर र पर्याप्त छलफल होस् भनेर राष्ट्रिय सभाले सांसदलाई बोल्नको लागि समय नतोक्ने भएको छ । नागरिकता पारित गर्ने कार्यसूची रहेको बिहीवारको बैठकमा समय सीमा न...

भदौ १६, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिसँग बुधवार शीतलनिवासमा भएको भेटमा अध्य...

भदौ १६, २०७९

राष्ट्रपतिले पुर्नविचारका लागि पठाएको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बिहीवार पारित हुने भएको छ । बिहीवार अपरान्ह बस्ने राष्ट्रिय सभाको बैठकबाट विधेयक पारित गर्ने कार्यसूची छ ।  आजै बसेको पहिलो ...

भदौ १३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप लगाएका छन् । उनले माओवादी केन्द्रले नै वैवाहिक अंगीकृतलाई ७ ...

भदौ १२, २०७९

‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आइतवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणल...

भदौ १२, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकबारे गठबन्धनमा रहेका दलहरुले एमालेविरूद्ध भ्रम फैलाएको आरोप लगाएका छन् ।  एमालेको निर्वाचन परिचालन समितिको बैठकलाई आइतवार सम्बोधन गर्दै जन्मसिद्ध न...

भदौ १२, २०७९

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले केही बुद्धिजिवी भनिएकाहरूले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय नागरिकता विधेयकका बारेमा विभिन्न व्यक्तिहरूसँगको गरेको छल...

भदौ ११, २०७९

राष्ट्रियसभाको बैठक आइतवार बस्ने भएको छ । संघीय संसद् सचिवालयले आइतवारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचा...