×

मंसिर २७, २०७९

नेकपा एमालेले समानुपातिक सांसदको नाम सच्याएको छ । निर्वाचन आयोगले प्रदेश १ प्रदेश सभाका लागि समानुपातिक सांसद छनोटको विषय सच्याउन पत्र पठाएको थियो ।  अल्पसंख्यक कोटाबाट सूचीअनुसार सिफारिस नगरेपछ...

मंसिर २६, २०७९

कर्णाली प्रदेश सभाका नवनिर्वाचित सदस्यलाई नेकपा एमालेका विनोदकुमार शाहले शपथ खुवाउने भएका छन् । कर्णालीको ४० सदस्यीय प्रदेश सभामा दैलेख २(२) बाट निर्वाचित ६६ वर्षीय उनी सबैभन्दा ज्येष्ठ सदस्य हुन् । सभामुख, उप...

मंसिर २४, २०७९

नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । ललितपुरस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै प्रदेशको प्रदेशसभाका समानु...

मंसिर २४, २०७९

क्रान्ति, आन्दोलन र सत्याग्रहमा होमिएको ५ दशकपछि आएर मंगलप्रसाद गुप्ताले चुनाव जितेका छन् । आफ्नो सम्पूर्ण ऊर्जावान जीवन राजनीतिमा व्यतित गरेका कपिलवस्तुका पुराना नेता गुप्ताले चुनाव लडेको ९औं पटकमा ४० वर्षपछि आमन...

मंसिर २४, २०७९

नेकपा एमालेको सचिवालय बैठक शनिवार बस्दैछ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठक समानुपातिक सांसद छन...

मंसिर २४, २०७९

नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर शनिबारका लागि सारिएको हो । समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिने लगायतक...

मंसिर २३, २०७९

नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारअनुसार पार्टीबाट प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदहरुको नाम अनुमोदन गर्ने बताइएको छ ।  ए...

मंसिर २२, २०७९

नेकपा एमालेले भोलि शुक्रवार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिक ...

मंसिर २२, २०७९

सीमित सिटमा तालमेलबाहेक सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमाले तीन वटा प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको छ । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो पार्टी ...

मंसिर २१, २०७९

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र चुनावपछिको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बुधवार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो १ बजेका लागि बैठक राखिएको छ । महा...

मंसिर २०, २०७९

नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक मत २८ लाख नाघेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म नेकपा एमालेले २८ लाख १० हजार ४४१ मत पाएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ४ लाख ६९ हजार ७५६ मत गणना भए...

मंसिर १९, २०७९

दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी भएपछि पराजय स्वीकार्दै नेकपा (एमाले) का जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।  मतगणनाको अन्तिम प...

मंसिर १८, २०७९

दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता बढाउँदै लगेका छन् । शिवाकोटीले १७ हजार ३११ मत पाउँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १५ हजार ३...

मंसिर १८, २०७९

दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १६ हजार २४१ मत पाउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १४ हजार ७११ ...

मंसिर १६, २०७९

दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) मा नेकपा एमालेले अग्रता लिएको छ । हालसम्म ४ हजार ४५३ मतगणना हुँदा एमालेका भरत केसीले २ हजार १८५ र नेपाली कांग्रेसका बर्मा लामाले १ हजार ८५७ मत प्राप्त गरेका छन् ...

मंसिर १६, २०७९

मतगणना जारी रहेका ३ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमाले पछाडि परेको छ । स्याङ्जा २, बाजुरा र दोलखामा मतगणना भइरहेको छ । स्याङ्जा २ र बाजुरामा नेपाली कांग्रेस र दोलखामा नेकपा माओवादी केन्द्रले अ...

मंसिर १५, २०७९

प्रतिनिधिसभा समानुपातिकमा नेकपा एमालेले २७ लाख २२ हजार ८३३ मत पाएको छ । बिहीवार बिहानसम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना हुँदा नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा माओवादी केन्द्र...

मंसिर १४, २०७९

प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना जारी छ । बुधवार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ नेकपा एमालेको अग्रता छ । हालसम्मको १ करोड १ लाख ७१ हजार २७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६३९ ...

मंसिर १३, २०७९

नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकको ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा २५ लाख ७० हजार १४२ मत पाएको छ । नेपाली कांग्रेस २४ लाख ३८ हजार ११ मतका साथ दोस्रोमा रहेको छ भने नेकपा माओवादी केन्द्र १० लाख ९१...

मंसिर १२, २०७९

 प्रदेश नम्बर १ मा नेकपा एमाले पहिलो दल बन्ने निश्चित भएको छ । प्रदेशसभातर्फको ५६ सिटमध्ये ४९ सिटको नतिजा आउँदा एमालेले २४ सिट जितिसकेको छ । यस्तै एक सिटमा अग्रता रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ...

मंसिर ११, २०७९

महोत्तरीको १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन् । आइतवार बिहान सम्पन्न मतगणना परिणामअनुसार उनी आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई १ हजार ३१...