×

बैशाख २९, २०८०

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज शुक्रवार पनि बस्दैछ । बिहीवारदेखि जारी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझाव पेश गर्ने भएका छन् । प्राप्त सुझावका आधारमा पार्टी स्थायी कमिटी बैठकले आगा...

बैशाख २८, २०८०

नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पहिलो दिन ४ निकाय र ९ प्रदेश कमिटी (दुई गैरभौगोलिक) ले ‘मिसन ग्रासरुट’ अभि...

बैशाख २८, २०८०

नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक आज बिहीवार बस्दैछ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओल...

बैशाख १९, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएपछि तयारी थालिएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ल...

बैशाख १५, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार तलब, भत्ता र पेन्सन खुवाउन नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेको छ । केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा पत्रकार सम्मेलन गर्दै उपमहासचिव विष्णु रिमालले राजनीतिक अस्...

बैशाख १५, २०८०

एमालेले कोशी प्रदेशका विभिन्न जिल्लामा अध्यक्ष केपी ओलीमाथि राज्य संरक्षित आक्रमणको प्रयास भएको दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै उपमहासचिव विष्णु पौडेलले कोशी प्रदेशका विभिन्न जिल्लामा एमालेका अध्यक्ष र नेतामाथि...

बैशाख १५, २०८०

देशको शान्ति सुरक्षालगायत समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न नेकपा एमालेले शुक्रवार आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा अपरान्ह ४ बजेका लागि पत्रकार सम्मेलन बो...

बैशाख १३, २०८०

लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान संवैधानिक प्रबन्ध र कानून विपरीत भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले प्रमुख सचेतक तुलसी चौधरीले बुधवार विज्ञप्ति जारी गरी प्रदेश प्रम...

बैशाख १२, २०८०

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीकाअनुसार बैठक बैशाख २८ देखि ३० गतेसम्म चल्ने झापामा सञ्चालन हुनेछ । गत मंसिरको चुनावपछि एमालेले पछिल्...

बैशाख ७, २०८०

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै मनमुटाब नभएको दाबी गरेका छन् । पौडेल र पोखरेलबीच काे पार्टीमा अगाडि जाने भन्ने प्रतिष्ठाको लडाइँ भएको चर्चा भइरहेको बेला...

बैशाख ३, २०८०

नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले सरकारसँग संसद चलाउने कुनै योजना नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंग्याउन...

बैशाख ३, २०८०

एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । भाइरल ज्वरोका कारण आफू अस्वस्थ भएको ओलीको भनाई छ । सामाजिक सञ्जालमा लेख्दै ओलीले आफू अस्वस्थ भएकोले १० वैशाखमा ३ निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनकाे अभियानमा सहभ...

बैशाख २, २०८०

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डले आफैंलाई धोका दिइरहेको बताएका छन् । पार्टीको ‘मिसन ग्रासरुट’ अभियानमा हेटौंडा पुगेर महासचिव पोखरेलले ख्नलाई माओवादीले ए...

चैत ३०, २०७९

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भइरहेको उपचुनावमा नेकपा एमालेले जित्ने दाबी गरेका छन् । यसअघि रवि लामिछाने जितेर पदमुक्त भएपछि उपचुनाव हुन लागेका बेला मनहरू...

चैत २७, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खालिस्तानी पृथकतावादी अमृतपाल सिंहलाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आएकोबारे सरकारको जवाफ माग गरेको छ । नेपाल सरकारसँग अनुमति नलिइ विदेशी सुरक्षाकर्मी नेपाल आउन नपाउने क...

चैत २६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिवको घरसँग आफ्नो ४० वर्षदेखिको सम्बन्ध रहेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रचण्डले पूर्व माओवादी नेतासमेत रहेका ल...

चैत २५, २०७९

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धन टुटेपछि शनिवार पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच जम्काभेट भएको छ । सभामुख देवराज घिमिरेले बोलाएक...

चैत २५, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी मुलुकको प्रमुख शक्तिको रूपमा रहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघको शनिवार काठमाडौंमा शुरू भएको सातौं राष्ट्रिय म...

चैत २०, २०७९

वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले बारा–२ मा पुरुषेत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तनहुँ र चितवनको उम्मेदवार टुंगाए पनि एमालेले बाराको उम्मेदवार सोमवार मात्र टुंगाए...

चैत १८, २०७९

१० वैशाखमा ३ वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि एमालेले उम्मेदवार तय गर्दैछ । केन्द्रीय सचिवालयले उम्मेदवार तय गर्न लागेको हो । बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेकाे छ ।  यस अघि जिल्लाबाट उम्मेदवार...

चैत १८, २०७९

पेसागत महासङ्घ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ । ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि  गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ नाराका साथ उक्त महाधिवेशन ललितपुरको जावलाख...