×

NMB BANK
NIC ASIA

विष्णु पौडल र मबीच कुनै मनमुटाब छैन : शंकर पोखरेल

बैशाख ७, २०८०

NTC
Premier Steels

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै मनमुटाब नभएको दाबी गरेका छन् ।

Muktinath Bank

पौडेल र पोखरेलबीच काे पार्टीमा अगाडि जाने भन्ने प्रतिष्ठाको लडाइँ भएको चर्चा भइरहेको बेला महासचिव पोखरेलले आफूहरूबीच पार्टीका हरेक काम सहमतिमै हुने गरेको दाबी गरेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले लुम्बिनी प्रदेशको 'मिसन ग्रासरूट' समीक्षा बैठकलाई बिहीबार बुटवलमा सम्बोधन गर्दै पोखरेलले भने, ‘हरेक कुरामा विष्णुप्रसाद पौडेल र म सल्लाह गरेर, निर्णय गर्नुअघि कैयौंपटक अनौपचारिक समेत छलफल गरेर टुंगोमा पुग्ने गरेका छौं । आपसमा कुनै मतभेद छैन । तर, कतिपयले तानातान छ भनेर हल्ला गरिदिन्छन् ।’


Advertisment
Nabil box
Kumari

राजनीतिमा पैसावाला प्रवृत्ति हावी हुँदै गएको भन्दै यसलाई रोक्न आवश्यक रहेको उनको भनाइ छ । 

Vianet communication

‘पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्ति फेर्नुपर्छ ।’ पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले भने ।

अब आउँदो निर्वाचनमा एमालेले बहुमतको सरकार बन्ने गरी अगाडि बढन आवश्यक रहेको समेत उनले बताए । 

‘बहुमतको, सरकार बनाउन जनमत वृद्वि गर्ने महत्वपूर्ण हो’ महासचिव पोखरेलले भने, ‘चुनाव पार्टीको विषय बन्नुपर्छ । चुनाव पैसावाला उम्मेदवारकाे भन्दा  नीतिगत हो भनेर बुझन जरूरी छ ।’

बलियो राष्ट्रिय शक्तिको नेतृत्व अब एमालेले मात्र गर्न सक्ने दाबी पोखरेलले गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x