×

मंसिर २५, २०७९

मंसिर महिनामा पाँचवटा नेपाली फिल्म रिलिज भए, तिमध्ये कुनैले हलमा दर्शक तान्न सकेनन् । २ गते ‘चोर र पुलिस’ नामक फिल्म प्रदर्शनमा आयो । बुद्धि तामाङ, धिरेन शाक्य, जयकिशन बस्नेतलगायतको अभिनय रहेको...

मंसिर २५, २०७९

आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ । आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको हिजो (शनिबार)...

मंसिर २२, २०७९

दुई वर्षअघि निर्माण घोषणा भएको रघुनाथ सापकोटाको फिल्म ‘चिलगाडी’ निर्देशनको जिम्मा ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका छन् । बिहीवार रंग पत्रकार रहेका सापकोटा र निर्देशक गुरुङबी...

मंसिर २१, २०७९

डेढ दशक अगाडिसम्म नेपाली फिल्मलाई हलमा प्रदर्शनको ५१औँ दिन मनाउन गाह्रो हुँदैनथ्यो । केही फिल्महरूले प्रदर्शनको ‘गौरवमय १००औँ दिन’ समेत मनाउँथे । तर, पछिल्ला केही वर्षयता भने नेपाली फिल्मलाई हलमा ए...

मंसिर २१, २०७९

यसवर्षको सफल फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माण हुने भएको छ । निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ २’ निर्माणको तयारी थालिएको जानकारी दिए ।  यतिबेला महेश दवाडील...

मंसिर २१, २०७९

नेपाली फिल्म निर्माताहरूको छाता संगठन ‘नेपाल चलचित्र निर्माता संघको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनित भएका छन् । निर्माता गिरीले ‘छक्का पञ्जा’ सि...

मंसिर २१, २०७९

वर्ष २०७९ मा सौगात मल्लका ७ वटा फिल्म प्रदर्शनमा आइसके । वैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्म आउँदा २ वटा फिल्म मात्र हिट भए । बाँकी ५ फिल्मले प्रदर्शनपछि...

मंसिर २०, २०७९

पुस १५ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ एक सातापछि सरेको छ । अब, यो फिल्म पुसको २२ गतेदेखि प्रदर्शनमा आउने भएको निर्माण टिमले जानकारी दिएको छ । ...

मंसिर २०, २०७९

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रोडक्सनका कार्य भारतको मुम्बईमा गरिएको छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छ...

मंसिर २०, २०७९

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा प्रमुख वक्ताको रूपमा आउने भएका छन् । आयोजक हिमाल एशोसिएसनले महोत्सवमा निर्देशक झा मुख्य वक्ताको रूपमा सहभागी हुने जानकारी विज्...

मंसिर २०, २०७९

मंसिरलाई विवाहको सिजन मानिन्छ । यसवर्षको यो मंसिरमा थुप्रै नेपाली कलाकारहरू वैवाहिक सम्बन्धमा बाँधिए । कलाकारहरूको विवाहको माहोलले अन्य कलाकारहरूलाई नछुने कुरै भएन । यस्तोमा अभिनेत्री स्वस्तिमा खड्कालाई पनि व...

मंसिर २०, २०७९

आउँदो शुक्रवार एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज हुन लागेका हुन् । ति फिल्महरू हुन्, ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ ।...

मंसिर १९, २०७९

वर्ष २०७९ को मंसिर दोस्रो सातासम्म आउँदा ७ वटा नेपाली फिल्म हिट साबित रहे । जसमा केही फिल्म चामत्कारिक व्यापार गर्दै राम्रै नाफामा गए भने केहीले नेपालबाटै लगानीचाहिँ सुरक्षित गरे । वैशाखमा प्रदर्शनमा आएको &...

मंसिर १९, २०७९

नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण आगामी जेठमा अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको ...

मंसिर १९, २०७९

हल रिलिजको छोटो समयमै नेपाली चलचित्र ‘लप्पन छप्पन २’ युट्युबमा सार्वजनिक गरिएको छ । गत वर्षको फागुनमा प्रदर्शनमा आएको चलचित्र सोमवार ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ...

मंसिर १८, २०७९

अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ । म्युजिक भिडियो आइतवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएको हो ।  ४ मिनेट ३५ सेकेण्ड लामो...

मंसिर १८, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पासो’लाई दर्शकको खडेरी परेको छ । हलसम्म दर्शक नपुगेपछि चलचित्रको शोजमा भारी कटौती आएको छ ।  प्रदर्शनको पहिलो दिन चलचित्रलाई मल्टिप्लेक्सअन्तर्गतको क्...

मंसिर १८, २०७९

अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’को सुटिङको दृश्य टिकटकमा सार्वजनिक भएको छ । युट्युबमा समेत उक्त दृश्य ‘छ्यापछयाप्ती’ भेट्न सकिन्छ ।  सार्वजनिक उक्त दृश्यलाई चलचित्रको ‘क्ला...

मंसिर १६, २०७९

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक गरिएको छ । प्रविशा अधिकारी र आरिफ रफको स्वर रहेको गीतम...

मंसिर १६, २०७९

आज (शुक्रवार)देखि प्रदर्शनमा आएको चलचित्र ‘पासो’ लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरूले समेत हेरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष एवं गीतकार रमेश बि.जी, गायकद्वय पशुपति शर्मा ...

मंसिर १६, २०७९

नेपाल र भारतसहित विश्वभर एकैसाथ रिलिज भएको नेपाली चलचित्र ‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध उजुरी परेको छ । भारत सिक्किमका रामगोपाल राईले सेनले सम्झौताविपरीत डिजिटल राइटस् न...