×

असार २८, २०७९

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आज बस्दैछ। बाबुराम पक्षले आज र भोलि काठमाडौंमा बैठक बस्न लागेको हो ।  जसपा अध्यक्ष उपेन्द्र य...

असार २८, २०७९

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अहिले आर्थिक संकट तथा चौतर्फी भ्रष्टाचार बढिरहेको बताएका छन् । सोमवार अबेर एक ट्वीट गर्दै डा. भट्टराई...

असार २०, २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बैठक बोलाएका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।  असार २९ र ३० गते काठ...

असार १९, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्जमा बोलाएको केन्द्रीय समिति बैठकलाई डा. बाबुराम भट्टराई पक्षले अवैधानिक भनेको छ ।  कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले असार २७ र २८ गते बोलाएको बैठकलाई ...

असार १७, २०७९

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीभित्रको बहसलाई केवल व्यक्तित्वको टक्करको रूपमा प्रस्तुत गर्नु ठीक नहुने बताएका छन् ।  फुटको संघारमा पुगेको जसपाभित्र बहसको मुद्दा विभि...

असार १६, २०७९

जनता समाजवादी पार्टी सहज तरिकाले फुटाउनका लागि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई सहमत भएका छन्।  बुधवार संसदीय दलको कार्यालयमा कार्यकारिणी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष यादवबीच भएको भेटवार्...

असार ५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा 'ब्रेकफास्ट मिटिङ' भएको छ ।...

जेठ ३१, २०७९

जनता समाजवादी पार्टी(जसपा) नेपालको बाबुराम भट्टराई समूह र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेताहरूबीच पार्टी एकताका लागि वार्ता हुने भएको छ। जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले निरन्तर लोसप...

जेठ ३०, २०७९

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरी पार्टी विभाजनमा सघाउन आग्रह गरेका छन् । पार्टीको आधिकारिकता दाबी गर्नका लागि आवश्यक संख्या...

जेठ ३०, २०७९

जनता समाजवादी पार्टी  (जसपा) नेपालभित्रको अन्तरसंघर्ष चरम उत्कर्षमा पुगेको छ ।  जसपाभित्र बढ्दै गरेको अन्तरसंघर्षलाई व्यवस्थापन गर्नुको साटो कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव मधेश गएर बसेपछि अहिले ...

जेठ २०, २०७९

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दिगो लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धिका निम्ति गम्भीर भएर विकल्प सोच्न अपिल गरेका छन् । बिहीवार राति सामाजिक ...

जेठ १५, २०७९

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् ।  सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षकै उमेरदेखि सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ ।  'अब म पनि...

जेठ ९, २०७९

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले विभिन्न विधिहरू प्रयोग गर्नुपर्ने बताएका छन् ।  त्यसका ला...

जेठ ७, २०७९

बुटवल उपमहानगरपालिकाको एमालेबाट प्रमुख पदका प्रत्यासी बाबुराम भट्टराई आफूलाई साथ दिनेहरूलाई आभार व्यक्त गरेका छन् ।  आफू पराजित भए पनि देखाएको विश्वास र सहानुभूतिप्रति सम्मान व्यक्त गर्दै प्रमुखमा निर्वाच...

बैशाख ३०, २०७९

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । 'आज मतदान गर्ने क्रममा उहाँले मतपत्रको मतसंकेत सार्वजनिक गरेका कारण आयोगको ध्यानाकर्षण भई उहाँलाई २४ घण्...

बैशाख ३०, २०७९

पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गोर्खाबाट मतदान गरेका छन् । गोरखाको पालुङटार नगरपालिका–१ को अन्नपूर्ण मावि बुथबाट भट्टराईले मतदान गरेका हुन् ।  देशभर सत्त...

बैशाख १०, २०७९

नेकपा एमालेले बुटवल उपमहानगर पालिकाको मेयरमा बाबुराम भट्टराईलाई आगाडि सारेको छ । त्यसैगरी उपमेयरमा सावित्रा अर्याल अगाडि सारेको छ ।  अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेको बाबुराम भट्टराईले आ...

चैत २६, २०७८

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनालाई ‘बृहद बुढीगण्डकी विकास प्रधिकरण’मार्फत बनाउन प्रस्ताव गरेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनीबा...

चैत १८, २०७८

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होड देश र जनताका मुद्दा हराउने जोखिम देखिएको टिप्पणी गरेका छन् । बिहीव...

चैत १३, २०७८

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको अर्थतन्त्र सुदृढ गर्न र तरलता हटाउन संरचनात्मक सुधार गर्नुपर्ने बताएका छन् । आइतवार संसदको अर्थ समितिमा बोल्दै उनले नेपालको ठूलो हिस्सा कृषि कर्म गर्ने र बचत गर्न नसक्ने...

चैत १०, २०७८

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा २ नभई ३ धार हुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले कांग्रेस, कम्युनि...