×

असार १६, २०७९

गत फेब्रुअरी २४ बाट शुरू भएको रुस–युक्रेन द्वन्द्व दुवै पक्षको थोत्रो हतियार तह लगाउने माध्यम बनेको छ ।  युद्धमा युक्रेनले सोभियतकालीन पुराना हतियारहरू पूर्ण रूपमा उपयोग गरिसकेकाले ऊ अब आफ्ना पश्च...

असार १४, २०७९

रुसले युक्रेनविरुद्ध चलाएको विशेष सैन्य कारवाही चलाएको १२५ दिन पुगिसक्दा पनि टुंगो लाग्ने छाँटकाँट नदेखिएपछि राष्ट्रपति भोलोदीमीर जेलेन्स्की समेत आजित भइसकेका छन् ।  सोमवार जी७ मुलुकहरूको बैठकलाई सम्ब...

असार ७, २०७९

रुस–युक्रेन द्वन्द्व चार महिना पूरा हुन लाग्दा पनि कुनै टुंगोमा पुग्न सकेको छैन ।  यस युद्धले विशेषगरी युरोपलाई अप्ठ्यारो स्थितिमा ल्याएकाले युरोपका प्रभावशाली मुलुकहरू शान्तिबहालीका लागि प्रयास गर...

असार ५, २०७९

रुसविरुद्ध युद्ध गर्नका लागि युक्रेनलाई उचालेको पश्चिम अब रुससँग सम्झौता गरेर शान्तिबहाली गर्न युक्रेनलाई फकाउन थालेको छ ।  अमेरिकाको बाइडन प्रशासन, पश्चिमी सञ्चारमाध्यम र नेटो तीनैथरीले रुसी विजयको वास्...

जेठ ३०, २०७९

रुसविरुद्ध युक्रेनलाई उचालेको अमेरिकाले युद्धमा युक्रेनको हार हुन लागेको अनुभव गरेपछि दोषारोपणको सिलसिला शुरू गरेको छ ।  अमेरिकाको बाइडन प्रशासनले गुप्तचर निकायहरूबाट सही सूचना नआएको भन्दै असफलताक...

जेठ २६, २०७९

अमेरिकी संस्थापन पक्षको भित्री कुराको जानकारी राख्ने भनी विश्वास गरिएको पत्रिका द न्युयोर्क टाइम्समा बुधवार छापिएको एक खबरले अमेरिकी गुप्तचर निकाय कति निकम्मा छ भन्ने पुष्टि गरेको छ ।  जुलियन ई बार्न्सले ...

जेठ २५, २०७९

युक्रेनविरुद्ध रुसले विशेष सैन्य कारवाही चलाएपछि त्यसको सशक्त प्रतिकारको नेतृत्व गरिरहेका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की पश्चिमीहरूको नजरमा सेलेब्रिटी बनेका छन् ।    उनलाई संसारका विभिन्न मुलुकहर...

जेठ २३, २०७९

युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएको रुसले त्यस देशका कुल २४ मध्ये दुईवटा क्षेत्र खेर्सन र जापोरिझझियालाई नियन्त्रणमा लिएको छ । डोनबास क्षेत्र र खार्किभका केही भागमा पनि रुसले कब्जा गरेको छ । नीपर नदीको ...

जेठ २२, २०७९

रुसले युक्रेनविरुद्ध चलाएको सैन्य कारवाही १०० दिन बितिसक्दा पनि टुंगो लाग्ने कुनै संकेत पाइएको छैन ।  रुसले असैन्यीकरण र नाजीविहीनीकरणको लक्ष्य प्राप्त नहुन्जेल विशेष सैन्य कारवाही जारी रहने बताइरहेको ...

जेठ १८, २०७९

युक्रेनको युद्धभूमिमा रुसले लगातार सफलता पाउँदै गएपछि जेलेन्स्कीका पश्चिमी समर्थकहरूको पसिना छुट्न थालेको छ ।  डोनबास क्षेत्रमा रहेको सेभेरोडोनेत्स्क शहरको आधा जस्तो भाग रुसको नियन्त्रणमा पुगेको छ । उत्तर...

जेठ ५, २०७९

उत्तरी युरोपका दुई मुलुक फिनल्यान्ड र स्विडनले पश्चिमी सैन्य गठबन्धन नेटोमा जोडिनका लागि यसै साता औपचारिक निवेदन दिएका छन् ।  ब्रसेल्सस्थित नेटोको केन्द्रीय कार्यालयमा उनीहरूले निवेदन दर्ता गराएपछि नेटोका...

बैशाख १९, २०७९

युक्रेनी सेनाले ब्ल्याक सी मा दुईवटा रुसी गस्ती जहाज ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनका सैन्य प्रमुख भलेरियाभ जालुझिनीले भने, 'दुईवटा रुसी र्‍याप्टर क्लास डुंगा टापुमा डुबेका छन् । युक्रेनी स...

बैशाख १८, २०७९

युक्रेनको मारिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झण्डै ५० जनालाई बाहिर निकालिएको छ । रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको आइतबार जानकारी दिएको छ । “यही अप्रिल ३० ...

बैशाख १४, २०७९

रुससँग लडिरहेको युक्रेनलाई जर्मनीले सहयोग गरेको छ ।  जर्मनीले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांक सहयोग गर्ने भएको हो । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र...

बैशाख ९, २०७९

रुसले युक्रेनविरुद्ध चलाइरहेको सैन्य कारवाही दोस्रो चरणमा प्रवेश गरेसँगै डोनबास नियन्त्रणमा लिनका लागि भयानक लडाइँ चलिरहेको छ ।  डोनबासमा युक्रेनले रुसीभाषीहरूमाथि विगत आठ वर्षदेखि दमन गरेको भन्दै उन...

बैशाख ७, २०७९

रूसले फेब्रुअरीको अन्त्यमा यूक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका कीभको सीमा सुरक्षा बलले बुधबार बताएको छ । ​यूक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचे...

बैशाख ६, २०७९

रणनीतिक रूपमा महत्त्वपूर्ण मरिउपोल शहरमा नियन्त्रण कायम गरेपछि रुसले पूरै डोनबास क्षेत्रमा आक्रमण बढाएको छ । किएभ र चर्निहिभबाट फिर्ता बोलाइएका रुसी सैनिकहरू डोनबास क्षेत्रमा तैनाथ भएर आक्रमणमा खटाइएका छन् ।&nbs...

बैशाख ३, २०७९

 किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेको समाचारमा जनाइएको छ । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्रेनी पक्षको भ...

चैत २४, २०७८

युक्रेनको बुचामा ३२० भन्दा बढी सर्वसाधारणको हत्या गरेर सडकमा लाश छरिएको घटनाले संसारलाई स्तब्ध बनाएको छ ।  राजधानी किएभबाट उत्तरतर्फ रहेको बुचामा मार्च महिनाको अन्त्यसम्म रुसी सैनिकहरूको नियन्त्रण कायम थ...

चैत १६, २०७८

रुस र युक्रेनका परराष्ट्रमन्त्रीहरूबीच २० दिनअघि टर्कीको अन्ताल्यामा भेटघाट हुँदा सौहार्द्रपूर्ण वातावरण देखिएन । दुवै पक्षले आआफ्नो अडानलाई दोहोर्‍याएका मात्र थिए ।  मंगलवार (२९ मार्चमा) रुसी र युक्रेन...

चैत ८, २०७८

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाको नेतृत्वमा संसारका प्रभावशाली मुलुकले रुसमाथि विभिन्न किसिमका आर्थिक प्रतिबन्ध लगाएका छन् ।  तर अमेरिकासँग विगत केही वर्षयता रणनीतिक रूपमा न...