×

जेठ २०, २०८१

१० औँ आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगिता आजदेखि शुरू भएको छ ।  उद्घाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडा बिहान सवा ६ बजे प्रतिस्पर्धामा उत्रिएका छन् । अमेरिकाले पहिले फिल्डिङ गरिरह...

जेठ २०, २०८१

स्पेनिस क्लब रियल म्याड्रिडले युरोपियन क्लब फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको अर्को उपाधि जितेको छ । बेलायतको लन्डनस्थित वेम्बली रंशशालामा शनिबार राति भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्ट...

जेठ १९, २०८१

नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेरै ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि आज देशभरकै तापक्रम घटेको छ ।  ठाउँठाउँ...

जेठ १९, २०८१

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनबीच भागबण्डा मिलेको छ । जनमत पार्टीलाई मुख्यमन्त्री, एमालेलाई भौतिक पूर्वाधार, माओवादीलाई अर्थ र एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय दिने सहमति भएको हो ।&nbs...

जेठ १९, २०८१

नयाँ दिल्ली– लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढ़मा बेलुका ६ बजे सम्म ५८.३४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले शनिबार जनाएको छ । पश्चिम बङ्गालमा ...

जेठ १९, २०८१

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । ​सोहि दिनको स्मरण गर्दै शनिबार साँझ नारायणहिटी दरबार परिसरमा दीप प्रज्वलन गरिएको छ ।      &...

जेठ १९, २०८१

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक तयारीको प्रशिक्षणका लागि आइतबार श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्ने भएका छन् । प्रिन्स कोलम्बोस्थित राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन् ...

जेठ १९, २०८१

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी–२० मा जसले जसलाई हराउन सक्ने भएकाले नेपाल पनि टेस्ट राष्ट्रलाई स्तब्ध पार्न सक्षम रहेको बताएका छन् । टी–२० विश्वकपअघिको अभ्यास खेलक...

जेठ १९, २०८१

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ ।  विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रका...

जेठ १९, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारमा सामेल भएका दलहरूबीच परामर्श नगरी ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।  शनिबार संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको...

जेठ १९, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– काठमाडौँ महानगरपालिका मेयर बालेन शाहविरुद्ध एक वडाध्यक्ष खनिएका ...

जेठ १९, २०८१

गर्मीमा खाने खालका उत्तम परिकारमध्ये रैता सलाद पनि एक हो । यो याममा रैताको माग धेरै हुन्छ । रैता सलाद मन नपराउने पनि कमै हुन्छन् । हुन त रैता सलादलाई कुनै खानाका साथमा दिइने पूरक परिकारको रुपमा बुझिन्छ । ...

जेठ १९, २०८१

नेपाल प्रहरीका चार जना डीएसपी एसपी मा बढुवा सिफारिस भएका छन् । डीएसपीहरु प्रदीप बहादुर क्षेत्री, नारायण रंजितकार, अनन्त राम शर्मा र एक नारायण कोइराला एसपीमा बढुवा सिफारिस भएका हुन् ।  बढुवा समितिको...

जेठ १९, २०८१

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २३ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । राजा वीरे...

जेठ १९, २०८१

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि मेघगर्जन/चट्या्ङ्ग र हावाहुरीसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाश...

जेठ १८, २०८१

पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलङ्काको कोलम्बो प्रस्थान गर्ने भएका छन् । प्रिन्स कोलम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन् । उनको प्रशिक्षण यही जेठ २० गते...

जेठ १८, २०८१

स्वयम्भूका बाँदरहरू गर्मी छल्ने प्रयासमा लागेका छन् । काठमाडौं उपत्यकामा गर्मी बढेसँगै त्यसलाई छल्न उनीहरूले पोखरीको सहारा लिएका हुन् । उनीहरूले पोखरीमा डुबुल्की मारेर शरीरलाई शीतल बनाइरहेको देख्न...

जेठ १८, २०८१

​नेकपा एमाले रुपन्देहीको अधिवेशन नजिकिँदै जाँदा यतिबेला जिल्लामा राजनीतिक सरगर्मी बढेको छ । यहीँ जेठ २३ र २४ गते भैरहवामा हुने पार्टीको १० औं अधिवेशनबाट नेतृत्वमा को आउँछ भन्ने विषय एमालेको ...