×

NMB BANK
NIC ASIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको आदेश

रायमाझीसहित ७ जना थुनामै रहने, २ जनासँग धरौटी माग

काठमाडाैं | बैशाख १३, २०८१

NTC
Premier Steels

पूर्वउपप्रधानमन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित ७ जनालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

Muktinath Bank

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीवार रायमाझीलगायत ७ जनाको सवालमा उच्च अदालत पाटनको आदेश सदर गर्दै कानूनबमोजिम गर्न आदेश गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवादीहरू रायमाझी, पाण्डे, डा इन्द्रजीत राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्माको हकमा २०८० मंसिर ५ मा गरेको आदेशलाई नै सदर गरिएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै प्रतिवादी आङ्टावा शेर्पालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेशलाई बदर गर्दै सर्वोच्चले ३० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

Vianet communication

अर्का प्रतिवादी गोविन्द चौधरीबाट १० लाख रुपैयाँ धरौटी माग गरिएको छ । उनी पनि पुर्पक्षका लागि थुनामा थिए ।  त्यसैगरी शमशेर मियासँग १० लाख रुपैयाँँ धरौटी लिएको उच्चको आदेशलाई समेत बदर गर्दै साधारण तारेखमा रिहा गर्न सर्वोच्चले आदेश गरेको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणमा नेकपा (एमाले)का नेतासमेत रहेका रायमाझी २०८० वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठस्थित पासिकोटबाट पक्राउ परेका थिए । 

जिल्ला अदालत काठमाडौंले २०८० असार १ गते  पूर्वममन्त्री बालकृष्ण खाँण र रायमाझी, सचिव पाण्डेसहितका १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

सात महिना जेल बसेपछि खाँण पाटन उच्च अदालतको आदेशमा गत मंसिर २९ गते ३० लाख धरौटीमा थुनामुक्त भइसकेका छन् । 

nullnullnullnull
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x