×

NMB BANK
NIC ASIA

प्रदेश सभामा नयाँ शक्तिको प्रस्ताव, ‘रातारात सभाहल बनाउँदा लागेको खर्च सार्वजनिक गरौं’

माघ २२, २०७४

NTC
Premier Steels

पोखरा २२ माघ- नयाँ शक्ति पार्टी नेपालले प्रदेशसभाका लागि बनाएका संरचनाको हिसाब-किताब सार्वजनिक गर्न माग गरेको छ ।

Muktinath Bank

प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठकमा सोमवार नयाँ शक्ति पार्टीका सांसद् हरिशरण आचार्यले रातारात प्रदेशसभा हल बनाउँदाको खर्च सार्वजनिक गरेर सुशासनको सन्देश दिन प्रस्ताव गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रष्टाचार अहिलेको मुख्य समस्या रहेको भन्दै उनले संघीयताको सफलताका लागि पारदर्शिता जरुरी भएको बताए । ‘प्रदेशमा सम्भावना नै  सम्भावना भए पनि कार्यान्वयन चुनौतीपूर्ण छ,’ आचार्यले भने, ‘रातारात हतार-हतारमा सभाहल निर्माण गर्दा लागेको खर्च सार्वजनक गरेर सुशासनको सन्देश दिन सक्छौँ ।’


Advertisment
Nabil box
Kumari

विगतमा पनि विकास र समृद्धिका प्रतिबद्धता गरिए पनि प्रतिबद्धता पूरा गरेर देखाउनेहरुको कमीले गर्दा मुलुकको यो दुर्दशा भएको उनले बताए ।

Vianet communication

‘समृद्धिको लागि दक्षिण वा उत्तर फर्केको दर्शनभन्दा फरक दर्शन जरुरी छ,’ आचार्यले भने । नयाँ शक्तिले सुशासन र पारदर्शितालाई राजनीतिक एजेण्डा बनाएको छ । 

प्रदेश नम्बर ४ मा नयाँ शक्तिका दुई सांसद् छन् । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले चुनाव जितेको गोरखा २ को (क) बाट आचार्यले प्रत्यक्ष चुनाव जितेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x