×

NMB BANK
NIC ASIA

यी हुन्, सुन्दरीले चलाएका विश्वको सवैभन्दा खतरनाक जासूसी संस्था

असोज ११, २०७५

NTC
Premier Steels

इजरायलको जासूसी संस्था मोसाद विश्वको सवैभन्दा खतरनाक जाजूसी संस्थाको रुपमा चिनिन्छ । 

Muktinath Bank

मोसादका एक एजेन्ट कसैलाई पनि विश्वको कुनै पनि कुनाबाट खोज्न सक्छन् । यो संस्थामा करि १२ सयले काम गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

यो खतरनाक जासूसी संस्थाका ४० प्रतिशत कर्मचारी महिला छन् । स्थानीय समाचर रिपोर्टहरुका अनुसार २४ प्रतिशत महिला वरिष्ठ पदमा रहेका छन् । यस साल मौसादले पहिलो पटक महिला जासूसीका लागि विज्ञापनसमेत गरेको थियो । 

Vianet communication

फिलिस्तानी समूह हमासको सेनाका संस्थापक महमूद अल मबूहको हत्याले निकै चर्चा पाएको थियो । यसको पछाडि पनि मोसादको हात रहेको बताइन्छ । 

सन् २०१३मा महमूल अल मबूहको हत्यामा किंडोन फिल्म बनेको थियो । जसमा इजरायको मशहूर मोडल बार रफेलीले मोसद एजेन्टको भूमिका निभएकी थिइन् । 

१९ जनवरी २०१० मा दुबईको होटल अल बुस्तान रोतानामा अल मबूहको हत्या गर्रिको थियो । यस काममा मोसादका ३३ एजेन्ट लागेका थिए । अल मबूहको खुट्टामा सक्सिनीकोलिनको इन्जेक्सन दिइएको थियो । जसका कारण प्यारालाइसिस हुन्छ । 

यो फिल्ममा कसरी मोसादका महिला जासूसले आफ्नो जालमा फसाएका थिए भनेर देखाइएको छ । लेडी ग्लोव्स पत्रिकामा इजरायको गुप्तचर सेवा मोसादको युवतीको असाधारण जीवनशैलीको बारेमा बताइएको छ । जहाँ कामुक युवतीले दुश्मनबाट कसरी वास्तविकता पत्ता लगाउँछन् । 

एक महिला जासूस भन्छिन्, ‘हामी महिला भएको फाइदा उठाउँछौं, सूचना लिनका लागि हरेक काम बैध हुन्छ । तर महिला एजेन्ट यौन उदश्यकका लागि प्रयोग हुँदैनन् । हामी प्रेमको नाटक गछौं तर कुनै शारीरिक सम्बन्ध बनाउँदैनौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x