×

NMB BANK
NIC ASIA

खाद्य संस्थानद्वारा एक करोड भन्दा बढीकोे धान खरिद

पुस २९, २०७५

NTC
Premier Steels

वीरगञ्जवीरगञ्जस्थित नेपाल खाद्य संस्थान कार्यालयले रु एक करोड १३ लाख ७७ हजार ४०० मूल्य बराबरको चार हजार ६२४ दशमलव २३ क्विन्टल धान खरिद गरेको छ । 

Muktinath Bank

सरकारले प्रतिक्विन्टल रु दुई हजार ४६० रुपैयाँ ५७ पैसामा धान खरिद गर्ने समर्थन मूल्य तोकेपछि संस्थानले अहिले दैनिक ३०० देखि ४०० क्विन्टल धान खरिद गर्दै आएको छ । चालु आर्थिक वर्षमा १५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्य लिएकामा संस्थानले हालसम्म ३३ प्रतिशत लक्ष्य प्राप्ति गरी उक्त मूल्य बराबरका धान खरिद गरेको शाखा प्रमुख अम्विकाप्रसाद घिमिरेले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी क्षेत्रका व्यापारीले प्रतिक्विन्टल दुई हजार ५०० मा धान खरिद गर्दै आइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

निजी क्षेत्रका गल्ला व्यापारी उधारोमा धान खरिद गर्ने गरेको भए पनि संस्थानले नगदमा धान खरिद गर्दा कतिपयले संस्थानलाई नै बेच्दै आइरहेका छन् । 

Vianet communication

संस्थानसँग जापान सरकारले दुर्गम क्षेत्रका लागि अनुदानमा दिएको जापानी चामल दुई हजार ४०० क्विन्टल, जिरा मन्सुली छ हजार क्विन्टल र सोना मन्सुली एक हजार क्विन्टल मौज्दात अवस्थामा रहेको छ ।

संस्थानसँग ६० हजार क्विन्टल क्षमताका छ गोदाम रहेका छन् । संस्थानले उत्पादन गर्ने चामल पर्सा, रौतहट, मकवानपुर र भरतपुर कारागारलाई समेत बेच्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x