सर्वाधिक रुचाइयो 'हाम्रो रुसलान'

बैशाख १०, २०७६

काठमाडौं- 'हाम्रो रुसलान' शीर्षकमा रुसलानले आरम्भ गरेको प्रचार अभियान देशमै सर्वाधिक रुचाइएको छ । यसले ४० वर्षभन्दा अघिदेखि रुसलानले निर्वाह गर्दै आएको विरासतलाई उजागर गरेको छ ।

हाम्रो रुसलान एक टीभीसी हो जसले हर क्षणहरूको उत्सव मनाउँछ, जुन हाम्रो जीवनको लागि अर्थपूर्ण रहने गर्छ ।


ADVERTISEMENT

यसले जीवनका अन्तरंग मूल्य मान्यताहरू कसरी समयसँगै परिवर्तन हुँदैनन् भन्ने दर्शाएको छ । यो विदेशिने र घर फर्कने विषयमा केन्द्रित छ । यो मित्रता, स्वभाव, स्थिरता र प्रशंसनीय क्षणहरुका बारेमा हो, जुन हाम्रा लागि सबैभन्दा महत्व राख्ने व्यक्तिसँग साटासाट गर्ने गर्दछौं ।

'हाम्रो रुसलान' सबै डिजिटल बजारीकरण र छापा विज्ञापनहरूमा प्रतिबिम्बित हुनेछ ।

भिडियो हेर्नुहोस् :

बैशाख १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार