×

NMB BANK
NIC ASIA

नेपाली हुँदाहुँदै निगमका ११ विदेशी पाइलट, दुई करोड ४२ लाख फजुल खर्च

जेठ ३१, २०७६

NTC
Premier Steels

नेपाली पाइलट हुँदाहुँदै नेपाल वायुसेवा निगमले वाइडबडी र न्यारोबडी जहाजमा ११ जना विदेशी पाइलट लिएको छ ।

Muktinath Bank

 प्रतिपाइलट मासिक २० हजार डलर तलब दिइएको छ । उनीहरूका लागि  दुई करोड ४२ लाख रुपैयाँ मासिक फजुल खर्च भइरहेको छ । एयरबस ३२० (न्यारोबडी) जहाजका लागि १६ जना क्याप्टेन र १६ जना नै कोपाइलट चाहिन्छ । अहिले न्यारोबडीमा २३ जना क्याप्टेन र १० जना मात्र कोपाइलट छन् । अर्थात् न्यारोबडीका लागि चाहिनेभन्दा ६ जना बढी क्याप्टेन छन् । तीमध्ये तीनजना विदेशी हुन्, तर एयरबस ३३० (वाइडबडी) मा १८ जना क्याप्टेन र १८ जना कोपाइलट चाहिन्छ । तर, निगमसँग १२ जना क्याप्टेन र ११ जना कोपाइलट मात्रै छन् । क्याप्टेनमध्ये चारजना नेपाली हुन् भने आठजना विदेशी हुन् । तर, न्यारोबडी उडाइरहेका पाइलटलाई एक साताको तालिम दिएर वाइडबडीमा सार्न सकिन्छ । ‘प्रतिक्याप्टेन २० हजार अमेरिकी डलर तलब दिएर आठजना विदेशी क्याप्टेन राखिएको छ । उनीहरूलाई वाइडबडीमा सार्न सकिन्छ । न्यारोबडीमा पनि तीनजना विदेशी पाइलट छन्,’ स्रोतले भन्यो, ‘यो सीधासीधा आर्थिक चलखेल हो ।’ नयाँ पत्रिकामा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x