×

NMB BANK
NIC ASIA

बुटवल- बुटवल उपमहानगरपालिका वडा नं १ को भैरव टोलमा बहुउद्देश्यीय आधुनिक कभर्ड हल निर्माण हुने भएको छ । यो कभर्ड हलमा विभिन्न तीन वटा खेलहरू ब्याडमिन्टन, टेबलटेनिस र तेक्वान्दोका राष्ट्रिय प्रतिस्पर्धा र प्रशिक्ष्णसमेत सञ्चालन गर्न मिल्ने छ ।

Muktinath Bank

बहुउद्देश्यीय कभर्ड हलको शनिवार बिहान एक समारोहका बीच उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन् । त्यसक्रममा प्रमुख सुवेदीले नगरको समग्र विकासका लागि खेलकुदको पनि महत्त्वपूर्ण भूमिका रहने बताए । उनले खेलकुदलाई पनि समृद्धिको एउटा माध्यमका रूपमा लिइने भन्दै समग्र खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि विशेष कार्यक्रमहरू पनि सञ्चालन गरिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालु आवमा ४८ लाख रुपैयाँ बराबरको लागतमा कभर्ड हलको तल्लो तलाको संरचना निर्माण हुने छ । यो बजेटका अतिरिक्त केही जनसहभागिताको समेत लागत पर्ने छ । 


Advertisment
Nabil box
Kumari

पूरै निर्माण सक्नका लागि करीब तीन करोड रुपैयाँ र एक वर्षको अवधिको अनुमान गरिएको अध्यक्ष लिगलले जानकारी दिए । त्यहाँको करीब दुई कट्ठा जग्गामा यो कभर्ड हल बन्ने छ तत्कालका लागि तल्लो तलाको संरचना निर्माण गर्नेगरी काम शुरू भएको छ । 

Vianet communication

शिलान्यास समारोहमा उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, जितगढी तेक्वान्दो विकास समितिका कार्यवाहक अध्यक्ष प्रविन उदय, टेबलटेनिस संघका अध्यक्ष सुरेन्द्र शाक्य, पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्षलगायत स्थानीयको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x