×

NMB BANK
NIC ASIA

बेलायतले आज नयाँ प्रधानमन्त्री पाउने

साउन ७, २०७६

NTC
Premier Steels

काठमाडौं – बेलायतका प्रधानमन्त्री तथा सत्तारूढ कन्जर्भेटिभ पार्टीका नेता पदका लागि चुनाव प्रक्रिया सोमवार पूरा भएको छ । 

Muktinath Bank

यस क्रममा पार्टीका १ लाख ६० हजार कार्यकर्तालाई ब्यालेट भोटिङ गराइएको छ । मंगलवार भोट गनेर विजेताको घोषणा गरिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यवाहक प्रधानमन्त्री टेरिजा मेको स्थान लिनका लागि चुनावमा बोरिस जोनसन र जेरेमी हन्टबीच प्रतिस्पर्धा छ । चुनावमा जोनसनको जीत हुने अनुमान गरिएको छ । 


Advertisment
Nabil box
Kumari

यसबीच सरकारका परराष्ट्रमन्त्री सर एलन डंकनले सोमवार पदबाट राजीनामा दिएका छन् । डंकनले जोनसनसँग काम गर्न नसक्ने बताएका छन् । 

Vianet communication

आइतवार अर्थमन्त्री फिलिप ह्यामन्डले जोनसन प्रधानमन्त्री भएमा पदबाट राजीनामा दिने बताएका थिए । न्यायमन्त्री डेभिड गुइकेले पनि जोनसनको मुनि बसेर काम नगर्ने बयान शनिवार दिएका थिए । 

जोनसन र हन्टबीच एक महिनादेखि प्रधानमन्त्री पदका लागि प्रतिस्पर्धा जारी छ । 

बेलायतले युरोपेली संघसँग ब्रेक्जिट डील गराउन असफल भएपछि टेरिजा मेले जुन ७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । नयाँ प्रधानमन्त्री छानिन्जेलका लागि मे कार्यकारी प्रधानमन्त्री बनेकी थिइन् । 

मंगलवार उनी अन्तिम क्याबिनेट बैठकमा भाग लिनेछिन् । त्यसपछि उनले रानी एलिजाबेथलाई राजीनामा दिनेछिन् । त्यसपछि बेलायतका आगामी प्रधानमन्त्रीको घोषणा हुनेछ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x