×

NMB BANK
NIC ASIA

संविधान दिवसको भव्य तयारीः घर-घरमा राष्ट्रिय झण्डा फहराउन सरकारको अपिल

भदौ १९, २०७६

NTC
Premier Steels

सुर्खेत– कर्णाली प्रदेश सरकारले संविधान दिवसको दिनमा कर्णालीका सर्वसाधारणलाई घर तथा पसलमा राष्ट्रिय झण्डा फहराउन अपिल गरेको छ । संविधान दिवसलाई व्यापक हर्ष उल्लास सहित भव्य रुपमा मनाईने निर्णय समेत सरकारको छ ।

Muktinath Bank

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वपक्षिय वैठकले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रमको आयोजना गरि संविधान दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले कर्णाली प्रदेश अन्तर्गतका मन्त्रालय, मातहतका निकाय तथा स्थानीय तहरुमा सरसफाई, सजावट, दिपावली तथा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ । बैठकले संविधान दिवसका दिन विहान ७ बजे मंगलगढी चोकवाट प्रभातफेरी गर्ने र खुलामञ्चमा संविधान दिवस समारोहको आयोजना गर्ने निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, विभिन्न सामाजिक संघ संस्थाहरुले साँस्कृतिक पहिचान सहितको झाँकी प्रदर्शन गरिने  भन्दै सम्बद्ध सबैलाई सहभागीताको लागि आग्रह गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तथा मुल समारोह समितिका सदस्य सचिव विनोदकुमार गौतमले बताए । 

Vianet communication

संविधान दिवसलाई भव्यताका साथ मनाउन वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा २० सदस्यीय मुल समारोह समिति गठन गर्ने निर्णय समेत गरेको छ । मुल समारोह समितिका सदस्यहरुमा प्रदेश सभाका सभामुख, उच्चअदालतका मुख्यन्यायधिस, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, जिल्ला समन्वय समिति सुर्खेतका प्रमूख, प्रदेश सरकारका प्रमूख सचिव रहेको उनले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहेको समितिका अन्य सदस्यहरुमा उच्च अदालतका न्यायधिसहरु, मुख्यन्यायधिवक्ता, प्रदेश सभाका सदस्यहरु, वीरेन्द्रनगर नगरपालिकाका प्रमूख, प्रदेश सरकारका सचिवहरु, जिल्ला अदालतका न्यायधिस, उच्च अदालतका रजिष्ट्रार, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति, राजनैतिक दलका प्रमूखहरु, प्रदेश सरकारका राजपत्राँकित प्रथम श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रदेश प्रमुखहरु र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष रहेको बताईएको छ । 

यसैगरि वैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, सामाजिक विकास मन्त्रीदल रावलको संयोजकत्वमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप संचालक उपसमिति र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x