×

NMB BANK
NIC ASIA

फर्जी पासपोर्ट बोकेकोमा ब्राजिली फूटबल लेजेन्ड रोनाल्डिन्हो पक्राउ

फागुन २२, २०७६

NTC
Premier Steels

ब्राजिलका फूटबल लेजेन्ड रोनाल्डिन्होलाई फर्जी कागजात बोकेर पाराग्वे प्रवेश गर्न खाजेको आरोपमा पक्राउ गरिएको छ । 

Muktinath Bank

यी ३९ वर्षीय पूर्वखेलाडी सन् २००२ मा विश्वकप जित्ने ब्राजिली टोलीमा थिए । उनलाई भाइ रोबर्टोसँग बुधवार राति रिजोर्ट याट यान्ड गल्फ क्लब पाराग्वेओमा पक्राउ गरिएको पाराग्वेको गृह मन्त्रालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ला नासियोन पत्रिकाका अनुसार, होटलमा रोनाल्डिन्हो र रोबर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटिएको थियो । 


Advertisment
Nabil box
Kumari

पाराग्वे प्रहरीको आधिकारिक बयानमा रोनाल्डिन्हो र उनीसँगको टोलीलाई क्यासिनो मालिक नेल्सन बेलोत्तीले बोलाएको उल्लेख छ । 

Vianet communication

उनले प्रशंसक र गण्यमान्य व्यक्तित्वहरूसँग विभिन्न कार्यक्रममा भाग लिने अपेक्षा गरिएको थियो । 

अहिले रोनाल्डिन्होको ब्राजिली पासपोर्ट रद्द गरिएको छ । 

बार्सिलोना क्लबका पूर्वखेलाडी र उनका भाइलाई यसअघि अनुमति नलिइकन लेक गुआइबामा माछा मार्ने जाली राखेकोमा दोषी ठहर गरिएको थियो । त्यतिखेर उनीहरूलाई ८५ लाख डलर बराबरको जरिवाना लगाइएको र देश छोडेर जान प्रतिबन्ध समेत लगाइएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x