×

NMB BANK
NIC ASIA

सतबाँज–खलंगा सडकलाई प्रेमसिंह धामी मार्ग नामांकरण गर्न जिल्ला सभाको माग

असार २२, २०७७

NTC
Premier Steels

चौथो जिल्ला सभाले राष्ट्रबादी स्वर्गिय नेता प्रेमसिंह धामी प्रति सम्मानसहित प्राथमिकता दिएको छ ।

Muktinath Bank

राष्ट्रबादी स्वर्गिय नेता प्रेमसिंह धामीको योगदायनलाई सम्मान गर्दै जिल्ला सभाले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कालापानीको विषयलाई राष्ट्रिय मुद्दा बनाइनुपर्ने, कालापानी नेपालको मुटु हो लगायतका आवाजहरु सदनमै उठाउने पहिलो व्यक्तिका रुपमा परिचित राष्ट्रबादी स्वर्गीय नेता प्रेमसिंह धामीकै नामबाट सतबाँजदेखि खलंगा सडकको नामांकरणका लागि माग गर्ने निर्णय गरेको छ ।


Advertisment
Nabil box
Kumari

दार्चुलाको चौथौ जिल्ला सभाले सतबाँज–गोकुलेश्वर–खलंगा सडकको नाम प्रेमसिंह धामी माग नामांकरणका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको सभामा सहभागि मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताए ।

Vianet communication

सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न चार विभूतिको कैलालीमा पूर्ण कदको सालिक बनाउने निर्णय गरेपनि राष्ट्रबादी स्वर्गीय नेता प्रेमसिंह धामीलाई छुटाएको थियो । प्रदेश सरकारले जयपृथ्वी बहादुर सिंह, दशरथ चन्द ठाकुर, भीमदत्त पन्त, पहलमान स्वाँरको कैलाली चोकमा पूर्ण कदको सालिक बनाउने निर्णय गरेको हो । प्रेमसिंह धामीलाई छुटाएको र बिर्सेको भन्दै यसअघि नेकपा दार्चुलाले आपत्ति जनाउदै सालिक निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध समेत गरेको थियो । 

साथै चौथो जिल्ला सभाले पनि प्रेमसिंह धामीको सालिक पनि चार विभूतिहरुसंगै निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । राष्ट्रियताका सवालमा अब्बल र निडर दार्चुलाका वक्ता, राष्ट्रबादी स्वर्गीय नेतालाई कालापानीको विषय विवाद आउदाँ सबैले सम्झिने गरेका छन् ।

पछिल्लो समय सरकारले भारतद्धारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नक्सा जारी गरेकाले स्वर्गिय नेता धामीको सपना साकार हुने अपेक्षा पनि लिइरहेका छन् । 

नेपाल सरकारले अतिक्रमित नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको र तिंकर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको भन्दै सरकारलाई धन्यबाद ज्ञापन गर्ने निर्णय पनि गरिएको नौगाड गाउँपालिका अध्यक्ष धामीले बताए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x