×

NMB BANK
NIC ASIA

सुर्खेत मालपोतमा कोरोना बिर्साउने भीड, लेखापढीलाई प्रवेश निषेध !

भदौ २२, २०७७

NTC
Premier Steels

कोरोना भाइरस संक्रमणको जोखिम दिनप्रतिदिन बढिरहेका बेला सुर्खेत मालपोत कार्यालयमा अचाक्ली भीड बढन थालेको छ।

Muktinath Bank

अनावश्यक भीडभाड बढन थालेपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मालपोत कार्यालयभित्रै लेखापढी गर्ने व्यवसायीलाई नजिकै रहेको पिपल चौतारामा पठाएका छन्। सुर्खेत मालपोत कार्यालयको भीडभाड नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई खटाइएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

सुर्खेतमा कोरोना संक्रमण पनि बढिरहेको छ। प्रजिअ रेग्मीले मालपोत कार्यालयमा आउने सेवाग्राहीले, लेखापढी व्यवसायी र कर्मचारीमा कोरोना संक्रमण नैफैलियोस् भनेर व्यवसायीलाई मालपोत हातामा प्रवेश गर्न नदिने निर्णय गरेको बताए। 

Vianet communication

‘बरु उनीहरुलाई नेपाल टेलिकम नजिकको खाली जग्गा पिपल चौतारामा बसेर व्यवसाय गर्न पठाएको छु,’ उनले भने, ‘यसबाट थोरै भएपनि भीड नियन्त्रण हुने र त्यसबाट समूदायमा कोरोना फैलिन कम हुने अपेक्षा गरेको छु।’

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी

प्रजिअ रेग्मीले बढी भीडभाड हुने हरेक स्थानमा सुरक्षाकर्मी खटाइएको र हरेक व्यक्तिलाई भौतिक दूरी कायम गर्न अनुरोध गरिएको बताए।

पछिल्लो समय नेकपाका जिल्लास्तरीय नेता, जिल्ला अदालत सुर्खेतका कर्मचारी, राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी, प्रहरी लगायतमा कोरोना देखिएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x