×

NMB BANK
NIC ASIA

कर्णालीमा थपिए ३५ जना कोरोना संक्रमित, कुल संख्या ३ हजार ६३ पुग्यो

असोज २, २०७७

NTC
Premier Steels

कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ६३ पुगेको छ ।

Muktinath Bank

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमितको संख्या ३५ थपिएको छ, जसमा सुर्खेतका ६ जना, सल्यानका ६ जना,  रुकुम पश्चिमका २३ जना छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १६ रहेको छ भने  कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ४९ रहेको छ ।


Advertisment
Nabil box
Kumari

कर्णालीका विभिन्न जिल्लामा ४०८ जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

Vianet communication

सुर्खेत जिल्लामा मात्रै कोरोना पोजेटिभ भई आइसोलेसनमा बसेर उपचार गर्नेको संख्या २४६ रहेको छ, जसमा प्रदेश अस्पतालमा ५१ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा सातजना, होम आइसोलेसनमा १५३ जना, वीरेन्द्रनगर होटल आइसोलेसनमा ८ जना, गुर्भाकोटमा ७ जना, भेरीगंगामा ५ जना,  बराहतामा एक जना र सिम्ता आइसोलेसनमा १४ जना उपचार गराइरहेका छन् ।

दैलेखमा २०  जना,  जाजरकोटमा ६ जना, सल्यानमा ४४ जना, रुकुम पश्चिममा ३२ जना र जुम्लामा ४ जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

हाल कर्णालीका कालिकोट, हुम्ला, मुगु र डोल्पामा कोरोनाका एक पनि सक्रिय केश नरहेको प्रमुख शाहीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x