×

NMB BANK
NIC ASIA

ह्वाइट हाउसमा रकूनहरूले गरे पत्रकारहरूमाथि आक्रमण

असोज १३, २०७७

NTC
Premier Steels

अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउसबाहिर रकून नामक प्राणीको एक समूहले पत्रकारहरूमाथि आक्रमण गरेको छ । 

Muktinath Bank

एउटा रकूनले फोटोपत्रकार तथा संवाददातालाई समातेको समेत आरोप छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्विटरमा प्रयोगकर्ताहरूले मजाक गर्दै रकूनहरू मिडियाविरुद्ध ट्रम्पका सिपाही बने कि क्या हो भनी मजाक गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

सोमवार बिहान ह्वाइट हाउसको नर्थ लनमा एक रकूनले थुप्रै पत्रकारहरूमाथि आक्रमण गरेको सीबीएसकी पत्रकार पउला रेडले ट्विटरमा लेखिन् । एउटा रकूनले एक फोटोग्राफरको पाइन्ट समातेको र अर्का एक संवाददातालाई पनि समातेको र त्यसलाई पछि लखेटिएको बताइएको छ । रेडका अनुसार, ह्वाइट हाउसका कर्मचारीहरूले यूएस जनरल सर्भिसेज एडमिनिस्ट्रेसनकहाँ पुगेर रकूनहरूलाई लखेटेका थिए । 
 

Vianet communication

रेडको ट्वीट तत्कालै भाइरल भयो अनि ट्रम्पविरोधीहरूले रकूनहरू ह्वाइट हाउसमा फोहर सफा गर्न तथा राष्ट्रपति ट्रम्पलाई हटाउन पुगेको भनी लेखे ।

अनि ट्रम्पले उदारवादी मिडियाहरूप्रति घृणा व्यक्त गरिरहने भएकाले अन्य केहीले चाहिँ पत्रकारहरूलाई आक्रमण गर्न रकूनहरू पठाइएको पनि मजाक गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x