×

NMB BANK
NIC ASIA

आईपीएलमा कुन चार टीम प्लेअफमा पुग्लान् ?

कात्तिक ११, २०७७

NTC
Premier Steels

इन्डियन प्रिमियुर लीग (आईपीएल) को यस वर्षको संस्करणमा चेन्नई सुपर किंग्स प्रतियोगिताबाट बाहिरिइसकेको छ । बाँकी रहेका अन्य सात टीममध्ये कसको प्लेअफमा पुग्ने चान्स छ त ?

Muktinath Bank

कुनै पनि टोलीले पाउने अधिकतम संख्या २० हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीनवटा टीम मात्र यस अंकसम्म पुग्न सक्छन् ः मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरु । 


Advertisment
Nabil box
Kumari

यीमध्ये एक टीमले २० अंक हासिल गरेमा अन्य दुईले गर्न सक्दैनन् । 

Vianet communication

यी टीमबाहेक अन्य कुनै पनि टीम १६ अंकसम्म पनि पुग्न सक्दैनन् । त्यति पुग्न सक्ने पनि कोलकाता नाइट राइडर्स र किंग्स ११ पञ्जाब मात्र हुन् । 

राजस्थान रोयल्स माथि जाने हो भने बाँकीका दुवै खेल जित्नुपर्नेछ । तर उनीहरूले दुवै खेल जितेछन् भने पनि चौथो स्थानका लागि बराबरी हुने ३ प्रतिशत मात्र चान्स छ । 
 

सनराइजर्स हैदराबाद पनि माथि पुग्ने चान्स एकदमै कम छ । उनीहरूले बाँकी तीनैवटा खेल जित्नुपर्नेछ । त्यसो गर्न सफल भएछन् भने पनि चौथो स्थानमा टाई हुने ७ प्रतिशत मात्र चान्स छ । 

मुम्बई, दिल्ली र बेंगलुरुले क्वालिफाई गर्नका लागि ९५ प्रतिशत चान्स छ । 

चौथो स्थानमा शायद कोलकाता वा पञ्जाब हुनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x