×

NMB BANK
NIC ASIA

बाइडनले युद्ध शुरू गर्न सक्ने चिनियाँ विज्ञको भनाइ

मंसिर ४, २०७७

NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनको कार्यकालमा चीन र अमेरिकाको सम्बन्ध स्वतः सुध्रिने भ्रम त्याग्न चीन सरकारले एक विज्ञले सुझाव दिएका छन् । 
 

Muktinath Bank

वाशिङटनले बेइजिङप्रति कठोर अडान राख्न सक्ने भएकाले त्यसको तयारी गर्न उनले सल्लाह दिएका छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेनझेनमा रहेको थिंकट्यांक एड्भान्स्ड इन्स्टिच्युट अफ ग्लोबल यान्ड कन्टेम्पोररी चाइना स्टडीजका डीन झेङ योङनियानले अमेरिकासँग सम्बन्ध सुधार्नका लागि चीन सरकारले सबै अवसरको सदुपयोग गर्नुपर्ने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

सुखद दिनहरू बिते । अमेरिकामा शीतयुद्धको मानसिकता भएकाहरू विगत कैयौं वर्षदेखि सक्रिय हुन थालेका छन् र तिनीहरू रातारात गायब हुँदैनन्,’ झेङले क्वाङ्चोमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्सको साइडलाइनमा आयोजित एक अन्तर्वार्ताको क्रममा बताए । 

Vianet communication

गत अगस्ट महिनामा राष्ट्रपनि सी चिनफिङले आयोजना गरेको एक गोष्ठीमा चीनको दीर्घकालीन रणनीतिमा विषयमा सल्लाह दिन पुगेका झेङले चीन घेराउका लागि अमेरिकामा एकमत बनेको बताए । 

ह्वाइट हाउस प्रवेश गर्दै गर्दा चीनप्रति अमेरिकी जनताको घृणाको फाइदा बाइडनले उठाउन सक्ने झेङले बताए । ‘अमेरिकी समाज विभाजित छ । बाइडनलाई त्यसलाई एकताबद्ध गर्न सक्छन् जस्तो लाग्दैन,’ झेङले भने । 

‘उनी कमजोर राष्ट्रपति हुनेछन् । उनले देशको समस्या समाधान गर्न नसके कूटनीतिक मोर्चामा केही गर्न सक्छन्, चीनविरुद्ध कुनै कदम चाल्न सक्छन् । ट्रम्पलाई लोकतन्त्र र स्वतन्त्रता प्रवर्द्धनमा चासो थिएन, बाइडनलाई छ । ट्रम्पलाई युद्धमा चासो थिएन तर डेमोक्रेटिक पार्टीका राष्ट्रपतिले युद्ध शुरू गर्न सक्छन् ।’

चीन र अमेरिकाबीचको सम्बन्ध ट्रम्पको शासनकालमा बिग्रेको छ । कोभिड–१९ व्यवस्थापन, व्यापार र मानवअधिकारको विषयमा उनीहरूबीच विभाजनको स्थिति छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x