×

आन्दोलनरत किसानले गरे आत्महत्या, आन्दोलन थप चर्काे बन्दै

पुस १९, २०७७

भारतको राजधानी दिल्लीको बोर्डरमा चलिरहेको किसान आन्दोलनका क्रममा एक किसानले आत्महत्या गरेका छन् । 

दिल्ली–यूपी बोर्डरमा आन्दोलनरत किसानले आत्महत्या गरेका हुन् । आत्महत्यापछि प्रदर्शनमा रहेका किसानहरु थप आक्रोशित बनेका छन् ।


Advertisment

यूपी गेटमा किसान सरदार कश्मीर सिंहले फाँसी लगाएर आत्महत्या गरेका हुन् । उनले शौचालयभित्र फाँसी लगाएका थिए । 


Advertisment

घटनास्थलबाट सुसाइड नोट पनि प्राप्त भएको छ । सुसाइड नोटमा आफ्नो अन्तिम संस्कार नाती र बच्चाको हातबाट दिल्ली–यूपी बोर्डरमै गरिदिन उल्लेख गगरेका छन् ।

मृतकका परिवार किसान आन्दोलनमा निरन्तर सहभागी हुँदै आएका छन् । 

किसानको आत्महत्याको खबर पाउनासाथ प्रहरी तत्काल घटनास्थलमै पुगेको थियो । र सुसाएड नोट आफ्नो कब्जामा लिएको थियो ।

सुसाइड नोटमा मृतकले आफ्नो मृत्युको कारण केन्द्र सरकार भएको बताएका छन् । 

‘आखिर हामी कहिलेसम्म यो चिसोमा बस्न सक्छौं’ सुसाइड नोटमा लेखिएको छ, ‘सरकारले हाम्रो कुरा सुनेकै छैन । यसैकारण म आफ्नो ज्यान दिँदैछु । ताकि बाँकी किसानलाई यो चिसोमा अलपत्र पर्नु नपरोस् ।’
 

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x