×

NMB BANK
NIC ASIA

ट्रम्पले बल्ल स्वीकार गरे हार

पुस २३, २०७७

NTC
Premier Steels

अमेरिकी संसद्ले जो बाइडन निर्वाचनमा विजयी भएको प्रमाणित गरेलगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले हार स्वीकार गरेका छन् । 

Muktinath Bank

जनवरी २० मा शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गरिने पनि उनले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत नोभेम्बर महिनामा भएको चुनावमा लोकप्रिय तथा इलेक्टोरल कलेज भोट दुवैमा पराजित भएका ट्रम्पले हार स्वीकार गर्न मानिरहेका थिएनन् । आफूलाई धाँधली गरेर हराइएको र बाइडनलाई राष्ट्रपति बन्न नदिने भनी उनले निरन्तर बयान दिइरहेका थिए । 


Advertisment
Nabil box
Kumari

नियमित प्रक्रियाका रूपमा संसद्ले गर्ने प्रमाणीकरण ट्रम्प समर्थकहरूको उपद्रोका कारण केही घन्टा बिथोलिएको थियो । 

Vianet communication

दुवै सदनले बाइडनको इलेक्टोरल कलेज विजयलाई बिहीवार प्रमाणीकरण गरेका हुन् । 

ट्रम्प समर्थकहरूले हिंसा मच्चाएको ६ घन्टापछि सदन पुनः सञ्चालन गरिएको थियो । 
 

रिपब्लिकन पार्टीका १३ जना सिनेटर र तल्लो सदनका कैयौं सांसदले ६ वटा राज्यका मतपरिणामका विषयमा बहस गराउन खोजेका थिए । 

तर ट्रम्प समर्थकहरूको ताण्डवपछि रिपब्लिकनहरूले बाइडनको विजयलाई उल्ट्याउने प्रयास त्यागे । एरिजोना र पेन्सिल्भेनियाको मतपरिणामलाई मात्र चुनौती दिइएको थियो । ती प्रयासलाई सदनले बेइज्जतीपूर्ण तरिकाले पराजित गरिदियो । 
 

बाइडनले ३०६ अनि ट्रम्पले २३२ इलेक्टोरल भोट ल्याएका थिए । जनवरी २० मा बाइडनलाई राष्ट्पति पदको शपथ दिलाइनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x